‘म यस्तो गीत गाउँछु’ले गर्‍यो करोडौँको व्यापार

0
84

काठमाडौँ | नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउछु’ ले राम्रो ब्यापार गरेको छ |

देश भर करिब ५५ ओटा हलमा लागेको यस चलचित्र सबैमा हाउसफुल भएको थियो भने धेरै ठाउँ हल थप्नु परेको थियो | रिलिजको दुइ दिन मै राजधानी र देशको अन्य शहरहरुबाट करिब १ करोड ८० लाख कमाइ गरेको छ | हाउसफुल भए पछी धेरै दर्शकहरु चलचित्र नहेरी नै फर्किएका थिए | गोपी कृष्णका ४ ओटै हल हाउस फुल भएका थिए |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here