Friday, October 19, 2018
Home स्थानीय निर्वाचन २०७४ विशेष

स्थानीय निर्वाचन २०७४ विशेष

मेचीनगर । मेचीनगरको –१४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका अध्यक्ष पदका प्रत्यासी शंकर पोखरेलले ९६२ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकट्तम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका बाबुलाल सुब्बाले ८४८ मत प्राप्त गरेका थिए...
मेचीनगर । स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार झापाको मेचीनगर – १५को वडाध्यक्षमा नेपाली कांग्रेसका राजन भट्टराई विजयी भएका छन् । नेपाली कांग्रेसका राजनले १ हजार ३३ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका...
मेचीनगर । स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार झापाको मेचीनगर –१ को वडाध्यक्षमा नेकपा एमालेका पासाङ्ग तामाङ्ग विजयी भएका छन् । पासाङ्गले १ हजार २ सय १३ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली...
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ५९ स्थानको मत परिणाम सार्वजनिक भएको छ, जसमध्ये अघिल्लोचोटि दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस यसपालि पनि दोस्रो स्थानमै छ। कांग्रेसले तीन नगरपालिकासहित २१ स्थानीय तहमा विजय हासिल गरेको छ। अहिलेसम्मको मतपरिणामअनुसार कांग्रेसले जितेका तीन नगरपालिका...
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ५९ स्थानको मत परिणाम सार्वजनिक भएको छ, जसमध्ये अघिल्लोचोटि अग्रस्थानमा रहेको नेकपा एमाले यसपालि पनि अगाडि छ। एमालेले दुई नगरपालिकासहित सबभन्दा बढी २४ स्थानीय तहमा विजय हासिल गरेको छ। अहिलेसम्मको मतपरिणामअनुसार एमालेले जितेका दुई...
झापा | झापाको दमक नगरपालिका– १ मा राप्रपा र एमालेका उम्मेदवारले प्राप्त गरेको मत पुनः गणना गर्ने निर्णय भएको छ । दमकका निर्वाचन प्रमुख बेदप्रसाद फुयाँलका अनुसार राप्रपा र एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार बाहेक अन्यको भने पुनः मतगाणना नगरी पुरानै...
ताप्लेजुङ | पूर्वी नेपालको पहाडी जिल्ला ताप्लेजुङमा एक नगरपालिका र ८ गाउँपालिकासमेत ९ वटा स्थानीय तह छन् । तीमध्ये बहुमत स्थानीय तहमा एमालेको अग्रता देखिएको छ । कुल ९ स्थानीय तहमध्ये फक्ताङलुङ र मिक्वाखोला दुईवटा गाउँपालिकाको मतगणनाको प्रारम्भिक तथ्य हामीलाई...
मोरङ | विराटनगर महानगरपालिकाको मतगणनास्थल आर्दश उच्चमाविमा मतगणनाको तयारी भैरहेका बेला विद्युत सर्ट भएपछि निर्वाचन आयोगका कर्मचारीको भागाभाग भएको छ । मतगणनाको तयारी भइरहेका वेला एक्कासि विद्युत सर्ट भएपछि कर्मचारी र दलका प्रतिनिधीहरु हलबाट बाहिर निस्केका थिए । विद्युत सर्ट हुदा...
मेचीनगरमा मतगणना शुरु भएको छ ! मेचीनगर वार्ड नं १ अन्तर्गत जानकल्याण आधारभूत बिद्यालय-देविगंज, कृष्ण निमावि-गाढागल्ली र पवित्र माध्यमिक बिद्यालय-तिरिंगको कुल ११ मत पेटिका खोलि मतगणना शुर गरिएको छ !
फोटो : कृष्ण सिंजाली / सुजन प्रधान   फोटो : कृष्ण सिंजाली / सुजन प्रधान