Sunday, October 21, 2018
Home स्थानीय निर्वाचन २०७४ विशेष

स्थानीय निर्वाचन २०७४ विशेष

झापा | दोस्रो चरण अन्तर्गतको स्थानीय तहको निर्वाचन बुधबार प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत झापासहित ३५ वटा जिल्लाका ३ सय ३४ स्थानीय तहमा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । झण्डै २० वर्षपछि भएको दोस्रो चरणको निर्वाचनका लागि तीनवटा प्रदेशमा...
मेचीनगर । नेकपा एमालेको मेचीनगर –२ मा प्यानल नै विजयी भएको छ । एमालेका अध्यक्ष पदका प्रत्यासी तिलक न्यौपानेले १०१८ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकट्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हिम्मत क्षेत्रीले ८१२ मत प्राप्त गरेका थिए ।...
झापा । स्थानीय तह निर्वाचनको संघारमा आफ्नो पार्टीका केही संगठित सदस्यहरुले अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै नेकपा एमाले झापाले उनीहरुलाई पार्टीको साधारण सदस्यतासमेत खोस्दै निश्कासनको कारवाही गरेको छ । निर्वाचनमा उम्मेदवारी नपाएको लगायतका विभिन्न बहानामा पार्टीको निर्णय प्रतिकूल हुनेगरी कतिपयले...
काँकरभिट्टा | स्थानीय निर्वाचन नजिकिँदै गएपछि नेपाली काँग्रेस मेचीनगरले प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ । पार्टीले शुक्रवार एकै दिन ३ जना केन्द्रीय सदस्यलाई मेचीनगरमा उतारेर चुनावी सभालाई सम्बोधन गराएको छ । काँकरभिट्टास्थित मिनी मार्केटमा आयोजित सभालाई केन्द्रीय सदस्य तथा पूर्व...
फोटो : कृष्ण सिंजाली / सुजन प्रधान   फोटो : कृष्ण सिंजाली / सुजन प्रधान
मेचीनगर । स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार झापाको मेचीनगर –१ को वडाध्यक्षमा नेकपा एमालेका पासाङ्ग तामाङ्ग विजयी भएका छन् । पासाङ्गले १ हजार २ सय १३ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली...
मेचीनगर । मेचीनगरको –१४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका अध्यक्ष पदका प्रत्यासी शंकर पोखरेलले ९६२ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकट्तम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका बाबुलाल सुब्बाले ८४८ मत प्राप्त गरेका थिए...
मेचीनगर । यहि असार १४ गते हुने स्थानीय तहका लागि नेपाली काँग्रेस मेचीनगरले प्रचार प्रसारलाई तिव्रता दिएकोे छ । आसन्न निर्वाचनका लागि पार्टीबाट मेयर र उपमेयर पदका उम्मेदवारहरु पार्टीले घोषणा गरेसगै घरदैलो अभियानलाई तिव्रता दिएका हुन् । पार्टीले मेयरमा महासमिति सदस्य...
मेचीनगर | गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरुले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले नगरपालिका कार्यालय परिसरमा आयोजना गरेको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण समारोहमा उनीहरुले...
झापा | झापाको दमक नगरपालिका– १ मा राप्रपा र एमालेका उम्मेदवारले प्राप्त गरेको मत पुनः गणना गर्ने निर्णय भएको छ । दमकका निर्वाचन प्रमुख बेदप्रसाद फुयाँलका अनुसार राप्रपा र एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार बाहेक अन्यको भने पुनः मतगाणना नगरी पुरानै...