Sunday, October 21, 2018
Home स्थानीय निर्वाचन २०७४ विशेष

स्थानीय निर्वाचन २०७४ विशेष

दमक | पूर्वमा पहिचानको आन्दोलनमा सर्घषरत लिम्बुवान पार्टी नेपाल संघीय समाजवादी फोरम नेपालमा एकिकरण भए पश्चात गठित पार्टी र नयाँ शक्ति पार्टी नेपालले बुधबार दमकमा संयुक्त रुपमा उम्मेदवारी घोषणा गरेको छ । यही जेठ ३१ गते दोस्रो चरणमा हुन लागेको...
अर्जुनधारा | झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ७ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेद्वार रमेश त्रिखत्रीमाथि शनिबार कुटपिट भएको छ । उनलाई पूर्व एमाले कार्यकर्ता एवम् स्थानीय अर्जुनधारा माविका शिक्षक भोला पौडेलले कुटपिट गरेका हुन् । पार्टी हित विपरित कार्य गरेको भन्दै पार्टीले...
मेचीनगर | झापाका ८ वटा नगरपालिकामध्ये जनसंख्या, मतदाता संख्या, मतदानस्थल क्षेत्रफलका हिसावले सवै भन्दा ठुलो मानिएको मेचीनगर नगरपालिकामा यतिखेर चुनावी सरगर्मी ह्वात्तै बढेको छ । स्थानीय निर्वाचन बिर्सिसकेका मतदाता २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा भाग लिन पाउने भएपछि...
काँकरभिट्टा | स्थानीय निर्वाचन नजिकिँदै गएपछि नेपाली काँग्रेस मेचीनगरले प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ । पार्टीले शुक्रवार एकै दिन ३ जना केन्द्रीय सदस्यलाई मेचीनगरमा उतारेर चुनावी सभालाई सम्बोधन गराएको छ । काँकरभिट्टास्थित मिनी मार्केटमा आयोजित सभालाई केन्द्रीय सदस्य तथा पूर्व...
मेचीनगर | नेकपा एमालेले मेचीगनरका वडा अध्यक्ष उम्मेद्वारको टुङ्गो लगाएको छ । लामो समयदेखी वडा अध्यक्ष तथा सदस्यहरुका उम्मेद्वारको छनौट गर्न बसिरहेको पार्टीको बैठकले अन्तत मेचीनगरका १५ वडाका उम्मेद्वारको नामलाई अन्तिम रुप दिएको एमाले स्रोतले जानकारी दिएको छ । एमाले...
झापा | असार १४ गते हुने निर्वाचनका लागि भारतसँग सीमा जोडिएका सीमाना ७२ घण्टा बन्द हुने भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीका अनुसार निर्वाचनलाई ध्यानमा राखेर दुवै देशका सुरक्षा अधिकारीबीच बन्द गर्ने सहमति भएको हो । चुनावलाई...
मेचीनगर | नेपाली काँग्रेसले मेचीनगरका वडा स्तरका उम्मेद्वार छनौटका लागि आकाक्षीका नाम जिल्ला समितिमा पठाउने निर्णय गरेको छ । केन्द्रीय सदस्यको उपस्थितिमा आज बसेको क्षेत्रिय समितिको बैठकले मेचीनगरका सबै १५ वटै वडाका उम्मेद्वार चयनको जिम्मा जिल्ला समितिलाई लगाउने निर्णय गरेको...
झापा | आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टीले झापाका ५ नगरपालिकाको मेयर (नगर प्रमुख)का उम्मेद्वार घोषणा गरेको छ । नयाँ शक्ति पार्टी झापाले प्रदेश नम्बर १ अन्तर्गत जिल्लाको मेचीनगर, दमक, भद्रपुर, अर्जुनधारा...
काठमाण्डौ | २०७४- मतदाता परिणाम जान्न आतुर भए पनि स्थानीय तह पहिलो चरणको मतदानको तेस्रो दिनसम्म मतगणनाको गति ज्यादै सुस्त देखिएको छ । कम मतदाता रहेका केही स्थानको मात्र अन्तिम परिणाम आएको छ । चारैवटा महानगरपालिकालगायत अधिकांश ठूला सहर...