Sunday, October 21, 2018
झापा | जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावका लागि झापामा दलहरु उम्मेद्वार चयनको अन्तिम तयारीमा जुटेका छन् । दोस्रो चरणको चुनावका लागि जेठ १९ मा उम्मेद्वारको मनोनयन दर्ताको कार्यक्रम छ । आठ नगरपालिका, सात गाउँपालिका गरी...
काँकरभिट्टा | मेचीनगरका व्यवसायी विजय डालमियाले आफ्नो उम्मेद्वारीको दावेदारी फिर्ता लिएका छन् । नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि समेत रहेका डालमियाले जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकाको नगरप्रमुखमा आफ्नो उम्मेद्वारी दावेदारका रुपमा प्रस्तुत गरेका थिए । आफुले प्रमुख पदमा...
ललितपुर । ललितपुर महानगरपालिका वडा नं १० को चुनावी नतिजा आएपछि एकजना वयोवृद्ध व्यक्तिले सयपत्री फूलको माला लगाए । साथमा जीवन संगिनी पनि थिइन् । अरुको सहारामा हिँड्नुपर्ने उमेरका यी हजुरबाले कुनै पार्टीको सहारा नलिइकन स्वतन्त्र उम्मेदवारका रुपमा ललितपुर...
काठमाण्डौ | २०७४- मतदाता परिणाम जान्न आतुर भए पनि स्थानीय तह पहिलो चरणको मतदानको तेस्रो दिनसम्म मतगणनाको गति ज्यादै सुस्त देखिएको छ । कम मतदाता रहेका केही स्थानको मात्र अन्तिम परिणाम आएको छ । चारैवटा महानगरपालिकालगायत अधिकांश ठूला सहर...
बिर्तामोड | राप्रपा झापाले स्थानीय तहको निर्वाचनको लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा सवै महिला उम्मेद्वार उठाएको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा राप्रपाले पाँच पदमा महिलालाई उम्मेद्वार...
रोशी गाउँपालिका ११ नं वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । ५८२ मत ल्याएका मिलन लामा वडाअध्यक्ष निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रमाया तामाङले ४११ र माओवादी केन्द्रका बेनिबहादुर पुलामीले ९१ मत ल्याएका छन् । महिला सदस्यमा...
 मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकामा एमालेका आसबहादुर थकालीमा अध्यक्षमा बिजयी भएका छन् । थकालीले ४ सय ५४ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका बिजय हिराचनले ४ सय १७ मत ल्याए । कांग्रेसकै अर्का बागी उम्मेदवार...
भक्तपुरमा स्थानीय तह निर्वाचन २०७४ अन्र्तगत जिल्लाको तीन नगरपालिकामा मतगणना जारी छ भने, विवादित चाागुनारायण नगरपालिकामा पुन: मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिका–६ स्थित वडा कार्यालय अर्थात साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा भने निर्वाचन आयोगले पुन :...
गुठिचौर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् । एमालेको अखाडा मानिएको गोठीचौर गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार भण्डारी प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा पनि माओवादी केन्द्रका जानदेवी ऐडि विजयी भएकी छन् । भण्डारीले एक हजार ५ सय...