Saturday, October 20, 2018
Home राजनीति

राजनीति

भरतपुर महानगरपालिका १९ मा पुनःमतदान गराउन निर्देशन, एमालेद्वारा आयोगको निर्णयविरुद्ध प्रदर्शन

काठमाण्डौ | निर्वाचन आयोगले चितवको भरतपुर महानगरपालिका १९ मा पुनःमतदान गराउन निर्देशन दिएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले भरतपुरको वडा नम्बर १९ मा पुन: मतदान गर्ने निर्णय गरेको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी...

नेकपा एमाले धमाधम उमेद्वार घोषणा गर्दै

झापा । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि झापाका अधिकांश नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेद्वारहरु चयन गरिसकेको छ । सुनसरीको इटहरीमा बसेको एमालेको प्रदेश कमिटीको बैठकले १० वटा नगरपालिका र ५ वटा...

माओवादीको पनि उम्मेद्वार घोषणा

झापा | आगामी जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र झापाले उम्मेद्वारी घोषणा धमाधम गर्न थालेको छ । दक्षिणी झापा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ६ नम्वर वडाका वडाध्यक्ष र सदस्यहरुको एक...

राप्रपा नगर अध्यक्षले पार्टी छोडे

दमक |  नजिकिँदै आइरहेको दास्रो चरणको स्थानीय तह निर्वाचनका बेला राप्रपा दमक नगरका अध्यक्षले पार्टी परित्यागको घोषणा गरेका छन् । लामो समयदेखी पार्टी राजनीति र सामाजिक क्षेत्रमा स्थापित नेता चन्द्रबहादुर थापाले मंगलबार राप्रपा परित्यागको घोषणा...

एमालेको तर्फबाट मेचीनगरमा प्रसाई, विर्तामोडका शिवाकोटी

मेचीनगर । नेकपा एमालेले लामो रस्साकस्सीपछि मेचीनगर र विर्तामोड नगरपालिकाको मेयर पदको उम्मेद्वार टुङ्गो लगाएको छ । उच्च स्रोतका अनुसार मेचीनगरको मेयरमा प्रभावशाली नेता विष्णु प्रसाई र विर्तामोडको मेयरमा ध्रुव शिवाकोटीलाई एमालेले उम्मेद्वार बनाउने बुधवार निधो भएको...

मेचीनगरमा काँग्रेसको चुनावी तयारी

धुलाबारी | नेपाली काँग्रेस मेचीनगरले चुनावी तयारी शुरु गरेको छ । काँग्रेस मेचीनगर सभापति ईन्द्रबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार, आगामी असार ९ गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न समितिहरु गठन गरेर काँग्रेस मेचीनगरले तयारी शुरु...

मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले विजयी

 मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकामा एमालेका आसबहादुर थकालीमा अध्यक्षमा बिजयी भएका छन् । थकालीले ४ सय ५४ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका बिजय हिराचनले ४ सय १७ मत ल्याए...

आयोगको निर्णय विरुद्घ प्रदर्शन

बाहुनडाँगी | भरतपुर नगरपालिका वडानम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्घ आइतबार मेचीनगरमा प्रदर्शन भएको छ । एमाले निकट युवा संघ नेपाल मेचीनगर कमिटीको अगुवाईमा मेचीनगर—२ स्थित भृकुटी बजारमा मसाल जुलुस प्रदर्शन...

बिर्तामोड नगरपालिका १ मा राप्रपाको सवै महिला उम्मेद्वार

बिर्तामोड | राप्रपा झापाले स्थानीय तहको निर्वाचनको लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा सवै महिला उम्मेद्वार उठाएको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा...

मेचीनगरमा काँग्रेसको प्रसार प्रचारमा तिव्रता

मेचीनगर । यहि असार १४ गते हुने स्थानीय तहका लागि नेपाली काँग्रेस मेचीनगरले प्रचार प्रसारलाई तिव्रता दिएकोे छ । आसन्न निर्वाचनका लागि पार्टीबाट मेयर र उपमेयर पदका उम्मेदवारहरु पार्टीले घोषणा गरेसगै घरदैलो अभियानलाई तिव्रता दिएका...