Tuesday, October 23, 2018

स्थानीय सरकार सञ्चालन सम्बन्धी तीन दिवशिय तालिम झापाको मेचीनगरमा शुरु

मेचीनगर | स्थानीय सरकार सञ्चालन सम्बन्धी तीन दिवशिय तालिम झापाको मेचीनगरमा शुरु भएको छ । तालिममा नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । मेची उद्योग बाणिज्य...

झापाका नागरिक भन्छन्– प्रदेश १ को राजधानी गोठगाउँ, नाम विराट वा सगरमाथा

बिर्तामोड । प्रदेश नं. १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिको निष्कर्ष छ । पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको आठ सय विगाह...

फेसबुक बुहारी समूहले ट्युमर भएका चार दिने शिशुलाई आर्थीक सहयोग

झापा । बिबाहित महिलाहरुले संचालन गरेको बुहारी समूह ‐म्यारिड ओमन सर्कल )नामक फेसबुक समूह झापाले चार दिनका एक शिशुलाई उपचारका लागि नगद ४९ हजार...

गाउँमा हात्ती पसेपत्रि स्थानीय त्रसित

ज्यामिरगढी । झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको सौरभ चिया बगानमा गएरातिदेखि...

अजुर्नधारा नगरमा बाल सञ्जाल गठन

अर्जुनधारा (झापा) । सामुदायिक विद्यालयमा क्रियाशील बाल क्लबको भेलाले अर्जुनधारा नगरपालिका स्तरीय बाल क्लब सञ्जाल गठन गरेको छ । अर्जुनधारा नगरपालिकाको शिक्षा शाखाले बुधवार शनिश्चरेमा...

पोषण तथा बाल रोग स्वास्थ्य शिविरबाट ४५५ बालबालिका लाभान्वित

काँकरभिट्टा । बाहृ वर्ष भन्दा मुनिका बालबालिकालाई लक्षित गरी झापाको मेचीनगरमा आइतबार पोषण तथा बाल रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । काँकरभिट्टा स्वास्थ्य केन्द्र...

“ज्याम हल”-पूर्वाञ्चलमै पहिलोपटक

काँकडभिट्टा । पूर्वाञ्चलमै पहिलोपटक एडी म्यूजिक एकाडेमीले ७ लाख रुपैयाँको लागतमा मेचीनगरमा ज्याम हल सञ्चालनमा ल्याएको छ । सङ्गीत क्षेत्रमा रुची भएका व्यक्तिहरुलाई ध्यानमा राखेर मेचीनगर–६...

मेचीनगरलाई फुटबल हब बनाउँछौँ: आचार्य

मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले मेचीनगरलाई फुटबल हबको रुपमा विकास गर्न गरेर लैजाने बताएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा बुधवारबाट काँकरभिट्टामा...

सामाजिक ब्यक्तित्व गुरुङ्गको बिदाई

काकडभिट्टा ।सामाजिक ब्यक्तित्व तथा नेपाल ओलाम्पीक कमिटिका सदस्य पुष्पा गुरुङ्गलाई आईतावार विभिन्न सघ सस्थाहरुले विदाई गरेका छन् । अठोट नेपालका अध्यक्ष समेत रहेका गुरुङ्गलाई आफ्नै...

संसद गुरुङ्गद्वारा स्वास्थ्य उपकरणहरु प्रदान

मेचीनगर । माननीय संसद उषा गुरुङ्गले करिब ६० हजार बराबरको स्वास्थ्य उपकरणहरु स्वास्थ्य चौकी बाहनडाँगीलाई प्रदान गरेको छ । मेचीनगर –४ स्थित स्वास्थ्य चौकीको परिसरमा...