विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट

0
18

विराटनगर | विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ ।

मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया: