मेचीनगरमा ७४ प्रतिशत मत खस्यो

0
82

काकरभिट्टा | झापामै सबै भन्दा धेरै मतदाता संख्या रहेको मेचीनगर नगरपालिका आजको निर्वाचनमा ७३.८ प्रतिशत मत खसेको छ ।

मेचीनगर नगरपालिकाको कुल मतदाता संख्या ७२ हजार ७ सय ९४ हो रहेकोमा  ५३ हजार ७ सय ८२ मत खसेको जानकारी मेचीनगरका निर्वाचन अधिकृत इन्दिरा शर्माले दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया: