मेचीनगरको १४ मा नेकपा एमालेको प्यानल नै विजयी

0
80

मेचीनगर । मेचीनगरको –१४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

एमालेका अध्यक्ष पदका प्रत्यासी शंकर पोखरेलले ९६२ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकट्तम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका बाबुलाल सुब्बाले ८४८ मत प्राप्त गरेका थिए । त्यसैगरी खुल्ला महिला सदस्य पदमा ९८३, दलित महिला पदमा ९९६, खुल्ला सदस्य पद(एक चिन्ह)मा ९८६ र खुल्ला सदस्य पद (दुई चिन्ह) मा ९७३ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यसैगरी प्रमुख पदमा नेकपा एमालेको ५४९५, उपप्रमुखको ५६३४ रहेको छ भने नेपाली कांग्रेसको प्रमुखमा ५१३० र उपप्रमुखमा ४७३८ मत रहेको छ ।

 

तपाईको प्रतिक्रिया: