‘तक्मेबुढा’ अभिनित बलिउड फिल्मको टिजर सार्वजनिक (भिडियो)

0
91
मेरी बास्सैबाट चर्चित हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ अभिनित बलिउड फिल्म ‘बोरिभालीका ब्रुस ली’ को टिजर सार्वजनिक गरिएको छ। टिजरमा विल्सन नै मुख्य भूमिकामा देखिएका छन्। यसमा उनको दोहोरो भूमिका देख्न सकिन्छ।
एउटा भूमिकामा उनी सेक्युरिटी गार्ड देखिएका छन् भने अर्कोमा उनी एक बालकलाई मार्सल आर्ट सिकाइरहेका छन्।
फिल्मकी मुख्य अभिनेत्री आयशा टाकिया हुन्। जो सलमान खानसँगको ‘वान्टेड’बाट चर्चित छन्।

तपाईको प्रतिक्रिया: