काभ्रेको रोशी-११ मा कांग्रेसको प्यानल नै विजयी

0
75
रोशी गाउँपालिका ११ नं वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । ५८२ मत ल्याएका मिलन लामा वडाअध्यक्ष निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रमाया तामाङले ४११ र माओवादी केन्द्रका बेनिबहादुर पुलामीले ९१ मत ल्याएका छन् ।
महिला सदस्यमा कांग्रेसकै जानुका श्रेष्ठ, दलित महिला सदस्यमा जानुका रसाइली र सदस्य पदमा कांग्रेसकै शंखबुद्ध लामा र चन्द्रबहादुर सिंगाली  विजयी भएका छन् ।
रोशी ११ मा कांग्रेसको टिम नै विजयीकाभ्रे, १ जेठ २०७३ रोशी गाउँपालिका ११ नं वडामा नेपाली कांग्रेसको वडा नै विजयी भएको छ । ५८२ मत ल्याएका मिलन लामा वडाअध्यक्ष निर्वाचित भए ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रमाया तामाङले ४११ र माओवादी केन्द्रका बेनिबहादुर पुलामीले ९१ मत ल्याएका छन् । महिला सदस्यमा कांग्रेसकै जानुका श्रेष्ठ, दलित महिला सदस्यमा जानुका रसाइली र सदस्य पदमा कांग्रेसकै शंखबुद्ध लामा र चन्द्रबहादुर सिंगाली  विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया: