विश्रान्तिघाटको साधारणसभा सम्पन्न

0
54

भद्रपुर | शंकट हरेश्वर विश्रान्तिघाट भद्रपुर—७ देउनियाको दोश्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष हरिप्रसाद निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुर्गाप्रसाद भट्टराई, समाजसेवी दिनबन्धु गोयल, उद्योग संघ झापाका अध्यक्ष टिकाराज ढकाल लगायतले बोलेका थिए ।

उर्मिला गौतमको स्वागत रहेको कार्यक्रममा कोषाध्यक्ष हरिप्रसाद कोइरालाले वार्षिक आय—व्यव्य तथा सचिव रेमनाथ चुडालले साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया: