मतदान केन्द्रको स्थलगत निरीक्षण

0
53

काँकरभिट्टा |झापा जिल्लास्थित सुरक्षा निकायका उच्च अधिकारीहरुको टोलीले शनिबार झापाका दुइवटा स्थानीय तहका सवै मतदान स्थलको स्थलगत निरीक्षण गरेको छ । झापाका प्रमुख जिल्ला अधिकार उत्तरकुमार खत्रीको नेतृत्वमा रहेको रहेको टोलीले झापाको मेचीनगर नगरपालिकाका ३५ तथा तथा बुद्घ—शान्ति गाउँपालिकाका १३ गरी कुल ४८ वटा मतदान स्थलको स्थलगत अवलोकन गरेको टोलीमा संलग्न सशस्त्र प्रहरी निरीक्षक मोहनबहादुर देवकोटाले बताए ।

तपाईको प्रतिक्रिया: