सडन डेथबाट काँकरभिट्टा फाइनलमा

0
50

बिर्तामोड | डोमालाल रङ्गशालामा जारी प्रथम बिर्तामोड भेट्रान इन्डो-नेपाल फबल टुर्नामेन्टको शुक्रबारको खेलबाट काँकरभिट्टा भेट्रान एफसी फइनलमा प्रवेश गरेको छ ।

विपक्षी मोरङको राजघाट भेट्रान एफसीसँग निर्धारित खेलमा २-२ गोलको बराबरी खेलेपछि काँकरभिट्टा भेट्रान सडन डेथबाट ६-५ गोलले विजयी हुँदै फाइनल प्रवेश गरेको हो ।

तपाईको प्रतिक्रिया: