दिक्छेनको स्मृतिमा कराँते हुने

0
93

काँकरभिट्टा |झापाको काँकरभिट्टामा जेठ २० गते दिक्छेन स्मृति खुल्ला आमन्त्रण कराँते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।

कराँते खेलाडी दिक्छेन मगरको स्मृतिमा मेचीनगर सितोरियो कराँते संघले काँकरभिट्टा सामुदायिक भवनमा प्रतियोगिता आयोजना गर्ने कार्यक्रम संयोजक बमबहादुर श्रेष्ठ(शम्भू) ले जानकारी दिए ।

२० देखि ५० केजी तौल समुहका छात्र—छात्राले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने श्रेष्ठले बताए । मेचीनगर—७ की १३ वर्षीया कराँते खेलाडी दिक्छेन मगरको गत वैशाख ३ गते निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here