गणतन्त्र दिवसका अवसरमा दिप प्रज्वलन

0
95

काँकरभिट्टा | नेपाली काँग्रेस मेचिनागरले दिप प्रज्वलन गरि १० औँ गणतन्त्र दिवस मनाएको छ ।

 

झापाको पूर्वीद्वार मेचीनगर-६ स्थित काकरभिट्टाको हनुमान मन्दिरको परिसरमा नगर समितिले करिव ५०० मैनबत्ती बालेर दिप प्रज्वलन गरेका थिए ।

 

मेचीनगर-६ वडा सभापति धन प्रसाद केरुंगको सभापतित्वमा भएको दिप प्रज्वलन कार्यक्रममा नगर सभापति इन्द्र बहादुर बुढाथोकीले गणतन्त्र प्राप्तिको लागि काँग्रेसको भूमिका बारे बोलेका थिए ।

केन्द्रीय सदस्य विश्व प्रकाश शर्माले दिप बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here