नेपाल र भारतको मैत्रीपूर्ण खेल हुँदै

0
142

नेपाल र भारत को मैत्रीपुर्ण फुटबल खेल हुँदै छ । यहि जेठ २३ गते मंगलबार नेपाल र भारत , भारत को मुम्बई मा हुने भएको छ ।  सो खेलको लागि नेपाली टोली आजै भारत प्रस्थान गरिसकेको छ । नेपाली समय अनुसार बेलका ७ बजेर ५ मिनेट मा सो खेल प्रसारण हुनेछ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here