नेइमार फिफा उत्कृष्ट खेलाडीको मनोनयनमै परेनन्

0
125

ब्राजिलका स्टार स्ट्राइकर नेइमार फिफा उत्कृष्ट खेलाडीको मनोनयनमै पर्न असफल भएका छन् ।

फिफाले १० खेलाडीको सूची सार्वजनिक गरेको छ, जसमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सी पनि छन् ।

तर, नेइमार परेनन् । यो सूचीमा केभिन डी ब्रुयेन, इडेन हजार्ड, मोहम्मल सलाह र ह्यारी केन पनि छन् ।

विश्व विजेता फा्रन्सका केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान र भरान पर्दा उपविजेता क्रोएसियाका कप्तान जुका मोडरिच पनि मनोनयनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here