९ चैत, काठमाडौँ : ताप्लेजुङ केन्द्र भएर बुधबार चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४:३९ मिनेटमा भूकम्प गएको हो।
महाभूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ। रासस

– विज्ञापन –
१५ चैत, मेचीनगर : नेपालमा बर्सेनि बढिरहेको पेट्रोलियम पदार्थको माग घट्न थालेको छ । पेट्रोलियम पदार्थको मुल्य नेपाल र भारतमा...
थप समाचारअध्यक्ष
उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान
प्रधान सम्पादक
दुर्गाबहादुर लुइटेल
सम्पादक
लक्ष्मी उप्रेती
संवाददाता
चेतनाथ गौतम