Saturday, June 3, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश कोशी प्रदेश

सामुदायिक वन क्षेत्रको सबैभन्दा ठूलो चूनौती जंगली हात्ती आतंक

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • May 16, 2023
  • 3:21 PM
  • No Comments
भित्र कोशी प्रदेश, दुर्घटना / विपद्, मुख्य समाचार, मेचीनगर अपडेट, समाज
188 1
A A
Share on FacebookShare on Twitter
हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु

फाइल तस्वीर

२ जेठ, मेचीनगरः सामुदायिक वन क्षेत्रको सबैभन्दा ठूलो चूनौती जंगली हात्ती आतंक रहेको छ । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगरका अनुसार सातवटा चुनौती मध्ये जंगली हात्तीको आतंक निक्कै ठूलो चुनौतीका रुपमा पहिलो स्थानमा रहेको छ । मेचीनगर महासंघमा १३ वटा सामुदायिक वनहरु आबद्धता र क्रियाशील रहेका छन् । १३ वटामध्ये बाँसबारी र महिला सुजना सामुदायिक वन दुईवटामात्र महिलाको नेतृत्वमा छ । यी नगरभित्र रहेका वनले कुल २ हजार ३२ दशमलव १७ प्रतिशत हेक्टर वन क्षेत्रफल ओगटेको छ ।

महासंघमा आबद्ध भएका सामुदायिक वनहरुले नगरक्षेत्रभित्र पर्या–पर्यटनमा निक्कै ठुलो योगदान गरेपनि वन नीति (हुभर फर्मुला अहिलेको नयाँ काठ मापन विधि), वन डढेलो, चोरी निकासी तथा तस्करी, जलवायु परिवर्तनका असरहरु, वन्यजन्तुले क्षति पुर्याएका बालीनालीमा दिने राहतमा ढिलासुस्ती, सामुदायिक वनमा चुरेक्षेत्रबाट ढुङ्गा, गिटी वालुवाको दोहन नगरमा रहेका सामुदायिक वनको क्षेत्रमा देखिएका मुख्यः चुनौती रहेको मेचीनगर महासंघ अध्यक्ष जानुका न्यौपाने ओलीले जानकारी दिनुभयो ।

मेचीनगरमा रहेका कालिका सामुदायिक वनको कालिका सिमसार, बाँसबारी सामुदायिक वनको बाँसबारी सिमसार, मागुमाडी सामुदायिक वनको मागुरमाडी सिमसार, खुट्टीडाँगी सामुदायिक वनको खुट्टीडाँगी सिमसार, हातेमालो सामुदायिक वनको निचाझोडा सिमसार, प्रगति सामुदायिक वनको कालीखोला सिमसारले पर्या—पर्यटनमा निक्कै ठुलो भूमिका खेलेको अध्यक्ष ओलीको भनाई छ । सिमसार बाहेक पर्या—यर्पटनमा थोप्लेबिरान सामुदायिक वन र तेलपानीको सामुदायिक वन बृन्दावनकारुपमा अगाडी बढिरहेको उहाँको भनाई छ ।

सामुदायिक वनमा लगाइएको तेहेरो कर फिर्ता हुनु, पान नम्बर सहजरुपमा प्राप्त गर्नु,दिगो वन व्यवस्थापनको कार्यक्रम अघि बढ्नु, जलवायु परिवर्तनको असरलाई न्यनिकरण गर्न अनुकूलनका योजनाहरु तयार गर्नु, सामुदायिक वनहरु पर्या—पर्यटन उद्यममा अगाडी बढ्नु, वनक्षेत्रभित्र वन्यजन्तुका लागि खाद्य आहार, बास, केरा रोपण, र पिउने पानीको निम्ती पोखरीहरुको संरक्षण गर्नु, वनक्षेत्रमा डिपिआर तयार गरेर सोलार फेन्सिङ्गमार्फत जंगली हात्तीको क्षति रोकथामको निम्ती ७५ किलो मिटर डिपिआर भएकोमा मेचीनगरको बाँसबारी, मागुरमाडी बिट नम्बर १ र २, थोप्लेबिरान सामुदायिक वनक्षेत्रमा फेन्सिङ्ग गरी गाउँ क्षेत्रमा हात्ती प्रवेशका निम्ती रोक लगाउनुलाई महासंघ मेचीनगरले निक्कै ठूलो उपलब्धिका रुपमा लिइएको छ । तर, मेचीनगरका धेरै सामुदायिक वन श्रोत विहीन भएकाले सञ्चालनमा समस्या आउने गरेको छ ।

भिमसेन कृष्णथुम्की, महिला सुजना, दुधेचौरी र खुट्टीडाँगी सामुदायिक वन श्रोत विहीन रहेका छन् । त्यसमा पनि खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूह शहरको टुक्रे वनको रुपमा रहेपनि पर्या–पर्यटनका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष ओलीको भनाई छ । सो वनको वार्षिक कटान क्षमता २ सय ५१ क्यूफिट मात्र रहेको र उपभोक्ता भने ३ सय ५० जना रहेका छन् । सो सामुदायिक वनलाई श्रोत भएका समूहहरुले वन पैदावारमा सहयोग गरेर वनको व्यवस्थापनमा टेवा पुग्ने उहाँ बताउनुहुन्छ ।

 

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने
जलवायु / मौसम

मौसम : अझै केही दिन गर्मी बढ्ने

June 3, 2023
माओवादी केन्द्रले नाम र चुनाव चिह्न फेर्ने
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै

June 3, 2023
भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु

June 3, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ २० गते शनिबार)

June 3, 2023
बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कोशी प्रदेश

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

June 2, 2023
ओलीलाई गगन थापाको जवाफ : मुखमा अँगार भएको व्यक्तिले ओकल्ने कालै हो
मुख्य समाचार

कांग्रेसभित्र पार्टी सुधार चाहने र परिवर्तन हुन नदिने दुई गुट छन् -गगन थापा

June 2, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
रेशम चौधरीको जन्मकैद सर्वोच्चबाट सदर

रेशम चौधरीको जन्मकैद सर्वोच्चबाट सदर

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In