Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

बाहुनडाँगीमा औषधिजन्य वनस्पती खेती सुरु

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 1, 2023
  • 2:01 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कृषि, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, स्थानीय समाचार
188 2
A A
Share on FacebookShare on Twitter
बाहुनडाँगीमा औषधिजन्य वनस्पती खेती सुरु

१७ पौंष, मेचीनगर : हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती विस्तार गर्न थालेका छन् ।
मेचीनगर–४ को बाहुनडाँगी स्थित भारतसँग सीमा जोडिएको मेची खोला वगर छेउमा करिव ३० विगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक खेतीका रुपमा जडिबुटि खेती सुरु गरेका हुन् ।
सो खेतीको अगुवाई महेन्द्रद्वार सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्वल उद्योगले गरेको छ ।
हर्वल उद्योगको ४० लाख रुपैयाँ लगानीमा स्थानीय ३३ जना किसानले आफ्नो ३० विगाह जग्गामा वहुउपयोगी औषधिका रुपमा रहेको वनस्पती लेमनग्रास र सिट्रोलेनाको खेती सुरु गरेका छन् ।
चितवनबाट ४ लाख लेमनग्रास र सिट्रोलेनाका विरुवा ल्याइएको संस्थाका सञ्चालक समिति सदस्य कुन्दन निरौलाले बताए । यसलाई विस्तार गरेर निकट भविश्यमा मेचीनगर–१, ४ र ६ का करिव १०० विगाह जग्गामा खेती गरिने संस्थाको योजना छ ।
‘रोपेको तीन महिनामा यसले उत्पादन दिन थाल्ने छ’, निरौलाले भने–‘जेठदेखि भदौ महिना सम्ममा तयार हुन्छ । १ विगाहा खेतीमा ६ टनजति तेलका लागि औषधिजन्य घास उत्पादन हुनेछ । किसानबाट प्रतिकेजी ८ रुपैयाँले खरिद गरिने छ ।’
एकपटक रोपेपछि ७ वर्षसम्म यसले उत्पादन दिइरहने संस्थाको भनाई छ । संस्थाले किसानबाट खरिद गरेको उत्पादनलाई उद्योगमा प्रोसेसिङ गरेर तयार गरिएको कच्चा पदार्थ (तेल) लाई काठमाडौँमा बिक्री गरिने निरौलाले जानकारी दिए । सो तेल प्रतिलिटर १८ सयले बिक्री गरिने उनको दावी छ । सो तेलबाट सन्चो, ओखती लगायतका औषधिजन्य वस्तुहरु बन्ने बताइएको छ ।
संस्थाले आइतबार किसानहरुलाई भेला गरेर त्यस सम्बन्धी अन्तरक्रिया गरेको छ । हात्तीबाट पीडित किसानहरुले आफ्नो जग्गामा थोरैभए पनि धान खेती गरिरहेका थिए । आफ्नो जग्गामा वैकल्पिक खेतीका रुपमा जडिबुटि खेती सुरु गरेका छन् । आम्दानी हुने हो की होइन भनेर चिन्ता लिएका थिए ।
किसानहरुलाई जडिबुटि खेती गर्न प्रोत्साहित गरेका संस्थाका अध्यक्ष राजु दाहाल, समिति सदस्य निरौलाले धान खेती भन्दा बढी आम्दानी हुने दावी गरेका छन् । संस्थाले किसानहरुको आम्दानीको ग्यारेन्टी गरिदिने समेत बताएका छन् ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्की, समाजसेवीहरु सनतकुमार अधिकारी, हरि उप्रेती, महेन्द्र मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
औषधिजन्य वनस्पती खेती विस्तार सम्बन्धीका विज्ञ दिपक नेपालले किसानहरुलाई प्रशिक्षण समेत दिएका थिए ।
महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको स्वागत समितिका सदस्य कुन्दन निरौला र सञ्चालन सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In