Wednesday, June 29, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

नेप्सेले अनुमोदन गर्यो आइटी पोलिसी, के हुँदैछ एपीआई ?

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 29, 2020
  • 9:50 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य
0 0
A A
0
सेयर
21
हेरिएको
Share on FacebookShare on Twitter
काठमाडौं : नेपाल स्टक एक्चेन्ज (नेप्से) ले आइटी पोलिसी अनुमोदन गरेको छ । नेप्से सञ्चालक समितिको केही दिन अघि बसेको बैठकले आइटी पोलिसी पारित गरेको हो । यस पोलिसीले अनलाइन लगायत सूचनाप्रविधि सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउनेछ । तथापि, आइटी पोलिसी भित्र पर्ने एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) नीति भने अनुमोदन भएको छैन । नेपाल धितोपत्र बोर्डले आइटी पोलिसी अन्तर्गत राखेको एपीआईलाई बेग्लै पोलिसी बनाउन निर्देशन दिएकाले एपीआई नीतिले अन्तिम रुप लिन बाँकी भएको नेप्से स्रोतले बताएको छ ।
धितोपत्र बोर्डले नेप्सेले तयार पारेको मस्यौदामा सुधार गर्न आवश्यक भएको सुझाव दिएको थियो । सोही अनुसार नेप्सेले सुधार गरेर आइटी पोलिसी पास गरेको हो । नेप्से सञ्चालक समितिले अनुमोदन गरिसकेपछि अब यस आइटी पोलिसीलाई धितोपत्र बोर्डले पारित गरिरहनु नपर्ने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । योसँगै आइटी पोलिसी अबको केही समयमा नै कार्यान्वयनमा आउन सक्ने भएको छ । विगत लामो समयदेखि चर्चामा रहेको आइटी पोलिसी कार्यान्वयमा आएपछि यसले पूर्ण अनलाइन कारोबारलाई सहज तथा सफल बनाउन सहयोग पुग्ने अपेक्षा सरोकारवाला निकायको रहेको छ ।
कहिले होला एपीआई पोलिसी अनुमोदन ?
एपीआई पोलिसीको मस्यौदा तयार भइसकेको छ । यसमा अन्तिम छलफल भइरहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपाली पैसालाई जानकारी दिए । उनले भने, ‘हामीले एपीआई पोलिसीको मस्यौदा तयार गरिसकेका छौं । यसमा अब अन्तिम छलफल हुँदैछ ।’ अबको केही दिनमै पोलिसी पारित गर्ने तयारी भइरहेको उनले जानकारी दिए । नेप्से सञ्चालक समितिले अनुमोदन गरेसँगै एपीआई पोलिसी कार्यान्वयनमा लगिने उनले बताए । एपीआई पोलिसी कार्यान्वयनमा आएपछि ब्रोकर कम्पनी र स्टक डिलरलाई काम गर्न थप सहज हुनेछ ।
नेप्सेले निश्चित रकम लिएर ब्रोकर लगायत आवश्यक पर्ने अन्य संस्थाहरुलाई समेत एपीआई दिने तयारी गरेको छ । यसका लागि नेप्सेले निश्चित मापदण्ड बनाएको छ । त्यसैको आधारमा एपीआई उपलब्ध गराउने नेप्सेले जानकारी दिएको छ । यता, एपीआई पोलिसी आएसँगै ब्रोकर कम्पनीहरुले आफ्नो बेग्लै टीएमएस बनाउन सक्नेछन् । फलस्वरुपः अहिले लगानीकर्ताले खेप्नुपरेका अनलाइन कारोबार सम्बन्धी कतिपय समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
अहिले नेप्सेको टीएमएसमा बेलाबेलामा लग इन नहुने, खरिद बिक्री आदेश नदेखिने जस्ता करणले लगानीकर्ताले हैरानी खेप्नुपरेको ब्रोकरहरुले दाबी गरेका छन् । एपीआई नीति आएपछि आफ्नो अलग्लै टीएमएस ल्याउन ब्रोकरहरु तयार रहेको स्टक ब्रोकर्स एसोसिएसनका आध्यक्ष भरत रानाभाटले बताए । उनले भने, ‘नेप्सेले ब्रोकरहरुलाई एपीआई तथा यससम्बन्धी आवश्यक नीतिनियम बनाइदिएमा अलग्गै टीएमएस बनाउन आफूहरु तयार रहेको पनि उनले बताए ।’
ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा
अन्तर्राष्ट्रिय

नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा

June 29, 2022
अर्थ / वाणिज्य

आज रोपाइँ गरेर देशभर राष्ट्रिय धान दिवस मनाइँदै

June 29, 2022
सिप सिकेर दक्ष बन्ने हो भने, कोहि पनि बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी
अर्थ / वाणिज्य

सिप सिकेर दक्ष बन्ने हो भने, कोहि पनि बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी

June 28, 2022
अर्थ / वाणिज्य

सुरु भयो मोफसलमा जहाजहरूको रात्रि बिसान

June 28, 2022
एघार महिनामा करिव चारलाख रुपैयाँको माछा आयात
अर्थ / वाणिज्य

एघार महिनामा करिव चारलाख रुपैयाँको माछा आयात

June 28, 2022
इलामको सुकिलुम्बा विमानस्थल बन्द
अर्थ / वाणिज्य

इलामको सुकिलुम्बा विमानस्थल बन्द

June 28, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

भरतपोखरीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In