Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

डेढ वर्षपछि खुल्यो विराटनगरको मुख्य नाका

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • August 12, 2021
  • 10:18 AM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, अर्थ / वाणिज्य, मुख्य समाचार, राजनीति, राष्ट्रिय
0 0
A A
0
सेयर
131
हेरिएको
Share on FacebookShare on Twitter
डेढ वर्षपछि खुल्यो विराटनगरको मुख्य नाका

२८ साउन, विराटनगर :  डेढ वर्षपछि विराटनगरस्थित रानी नाका खुलेको छ । २०७६ चैतदेखि बन्द भएको नाका बुधबारदेखि आंशिक रुपमा खुला भएको हो।

मुख्या नाका बन्द हुँदा चोरी बाटोबाट स्वास्थ्य मापदण्ड पालना नगरी आवतजावत गर्ने क्रम बढेपछि मुख्य नाका खुला गरिएको हो। मुख्य नाका आसपासबाट स्वास्थ्य मापदण्ड पालना नगरी आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम धेरै हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गराएर मुख्य नाकाबाटै आवगमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले भने, ‘मुख्य नाका सुनसान हुने तर आसपासबाट अवैध रुपमा स्वास्थ्य मापदण्डसमेत ख्याल नगरी आवतजावत हुने क्रम बढेपछि मुख्य नाका नै खुला गरिएको हो । मुख्य नाकाबाट आवतजावत गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।’

मुख्य नाका बन्द भएपछि सर्वसाधारणहरु रानी नाकाको छेउछाउको चोर बाटोबाट ओहोरदोहोर गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले अवैध बाटो प्रयोग गरी ओहोरदोहोर रोक्न सर्वसाधारणका लागि मुख्य नाका आंशिक खुला गरेको हो । विराटनगरको दरैयाबस्ती, इस्लामपुर, मटेरुवालगायतको नाका चोरी तस्करीका लागि प्रयोग हुँदै आएको थियो । कोरोनाको महामारी फैलिएर मुख्य नाका बन्द भएपछि सबैले यिनै चोर बाटोहरु प्रयोग गर्दै आएका थिए।

पैदल यात्रीका लागि आवतजावत गर्न मुख्य नाका खुला गरिए पनि सवारीसाधन भने अझै पनि रोक लगाइएको मोरङ प्रशासनले जनाएको छ ।  अन्तर्राष्ट्रिय सीमा बन्द यथावतै रहे पनि विराटनगरस्थित मुख्य नाका मात्रै आंशिक रुपमा खुला गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले स्पष्ट पारेको छ ।

सरकारले जारी गरेको लकडाउनदेखि नै मुख्य नाकामा स्वास्थ्य परीक्षण र एन्टिजेन परीक्षण गरिँदै आएको छ । पैदल यात्रीहरुका लागि नाका खुला गरिएसँगै विराटनगर रानीस्थित भन्सार कार्यालय पनि खुला गरिएको छ।  मुख्य नाका बन्द भएपछि दैनिक हजारौंको संख्यामा चोर बाटो प्रयोग गर्दै भारतको जोगबनीमा किनमेल गर्न जाने गरेका थिए । यस्तै भारतबाट पनि नेपाल प्रवेश गर्नेहरुले यिनी चोरबाटको प्रयोग गर्दै आएका थिए।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022
विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द
कानून / अपराध

इमिस अद्यावधिक नगरेका वीरगञ्जका १३ सामुदायिक र ६० बढी संस्थागत विद्यालय कालो सूचीमा

August 8, 2022
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने
अन्तर्राष्ट्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने

August 8, 2022
साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिने
अर्थ / वाणिज्य

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा मै हुने

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
सर्वोच्चको फैसला आएपछि नेपाल समूहले नयाँ पार्टी गठन गर्ने-नगर्ने निर्णय लिने

एमालेमा विद्रोहको तयारीः नेता नेपालद्वारा केन्द्रीय सदस्यसँग अलगअलग परामर्श

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In