Saturday, February 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह अर्थ / वाणिज्य

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
November 2, 2020
0
in अर्थ / वाणिज्य, राष्ट्रिय
0
सेयर
74
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । आफूले २८ वर्षयता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले पुजारी बनेर पूजागर्नका लागि उम्मेदवारी घोषणा गरेको बताए ।

सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यवसायीक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले विजयी बनाउने विश्वास प्रधानले व्यक्त गरे ।
उनले  देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए ।  आफूलाई भावी अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकोले उनको कार्यकालाई सफल बनाउन पनि उनले रोजेको समूह नै अगाडी आउने विश्वास गरेको बताए ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।  प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड १९ का कारण स्थगित भएको थियो । प्रधान समूहले आजै महासंघमा आफ्नो उम्मेदवारी समेत दर्ता गराउँदैछ । यसअघि चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।

0
सेयर
74
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

अबैधधन्दामा संलग्न भएको पुष्टि भए तत्काल निलम्बन गरी फौजदारी अन्तर्गत सख्त कारवाही गर्ने

अर्को समाचार

धरान ४ स्थित भेडेटार देवीथान जिपलाइन आजबाट संचालनमा आयो

सम्बन्धित समाचारहरु

अध्यक्षमा पुनः भगिरथ
अर्थ / वाणिज्य

अध्यक्षमा पुनः भगिरथ

सुजन प्रधान
February 26, 2021
एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
अर्थ / वाणिज्य

एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी

मेरो मेचीनगर डेस्क
February 26, 2021
कांग्रेसको निष्कर्ष : नेकपा विभाजित भएकै छैन
मुख्य समाचार

कांग्रेसको निष्कर्ष : नेकपा विभाजित भएकै छैन

मेरो मेचीनगर डेस्क
February 26, 2021
हरियाे वन जाेगाए बापत नेपालले पाँच अर्ब पाउदै
पर्यटन / भ्रमण

हरियाे वन जाेगाए बापत नेपालले पाँच अर्ब पाउदै

मेरो मेचीनगर डेस्क
February 26, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
    मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
  • एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
    एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
  • अध्यक्षमा पुनः भगिरथ
    अध्यक्षमा पुनः भगिरथ
  • गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
    गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
  • मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया
    मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया

अर्को समाचार
धरान ४ स्थित भेडेटार देवीथान जिपलाइन आजबाट संचालनमा आयो

धरान ४ स्थित भेडेटार देवीथान जिपलाइन आजबाट संचालनमा आयो

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz