Monday, March 8, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह अन्तर्राष्ट्रिय

चारमहिनामा ३ अर्ब रुपैयाँ बढी राजस्व संकलन

मेरो मेचीनगर डेस्क
November 27, 2020
0
in अन्तर्राष्ट्रिय, अर्थ / वाणिज्य, राष्ट्रिय
0
सेयर
32
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
चन्द्रगढी विमानस्थल स्तरोन्नतिमा स्थानीयको अवरोध

मेरो मेचीनगर डेस्क
काँकरभिट्टा, १२ मंसिर/ मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो चारमहिनामा ३ अर्ब ३८ करोड ७२ लाख १२ हजार १ सय ९१ रुपैयाँ वा १ सय ११ दशमलव २ प्रतिशत राजस्व संकलन गरेको छ ।

भन्सार अधिकारीहरुका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्त सम्म कार्यालयले ३ अर्ब ४ करोड ८२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि लक्ष्यको तुलनामा ११ दशमलव २ प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

कात्तिक मसान्त सम्म ५७ करोड ८५ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि ९५ करोड ७५ लाख ८१ हजार ८ सय ६३ रुपैयाँ वा १ सय ६५ दशमलव ५२ प्रतिशत राजस्व संकलन गरेको छ । मंसिर मसान्तको लक्ष्य १ अर्ब ३८ करोड ६८ लाख ९४ हजार रुपैयाँ भएपनि मंसिर ११ गते सम्म ३८ करोड २८ लाख ४ हजार ६० रुपैयाँ वा २७ दशमलव ६० प्रतिशत राजस्व संकलन भएको छ ।

यो नाका भएर मुख्यगरी पेट्रोलियम पदार्थ, क्लिङ्कर्स, तयारी कपडा, जुस, आलु लसुनगरी १० प्रकारका वस्तुले राजस्वमा उल्लेखनिय टेवा पुरयाएका छन् । कार्यालयको तथ्याङ्क शाखाका अनुसार सो अवधिमा यो नाका भएर ७१ करोड ६३ लाख ३६ हजार ३ सय ६३ रुपैयाँ मुल्य बराबरको १६ हजार १ सय १६ किलो लिछर डिजल आयात हुदाँ ५३ करोड १८ लाख ९६ हजार ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, ३६ करोड ७६ लाख २७ हजार ४ सय ९९ रुपैयाँ मुल्य बराबरको ८ हजार १ सय ८४ किलो लिटर पेट्रोल आयात हुदाँ ४१ करोड ३ लाख १० हजार ८३ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

कुल मुल्यमा मूल्य अभिवृद्धि कर भ्याट र प्रति किलोलिटरमा भन्सार महशुल लाग्ने गर्दछ । यो नाका भएर खाना पकाउने एलपी ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्कर्स, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका,रंगीन टेलिभिजन,ग्लेज टाईल,लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याकगर्ने ट्यूवहरुलगायत विभिन्न सामाग्री भारत तथा तेश्रोमुलुकबाट पैठारी हुने गरेका छन् । मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुटी फलामे संरचनाहरु, रागा भैसी आदि, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपर, लगायतका बस्तुहर नेपालबाट भारत तथा समुन्द्रपार निकासी भएका छन् ।

0
सेयर
32
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

अर्को सातादेखि नेपाल भारतबीच दैनिक उडान हुने :मन्त्री योगेश भट्टराई

अर्को समाचार

‘सिद्धबाबा कृष्णदास’ लाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार

सम्बन्धित समाचारहरु

मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
खेलकुद

मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न

सुजन प्रधान
March 8, 2021
लुम्बिनीमा मानव धर्म सेवा समितिको सत्सङ्ग समारोह सुरु
धर्म / संस्कृति

लुम्बिनीमा मानव धर्म सेवा समितिको सत्सङ्ग समारोह सुरु

मेरो मेचीनगर डेस्क
March 8, 2021
नेपालबाट चोरिएको ऐतिहासिक मूर्ति अमेरिकी सरकारद्वारा राजदूत खतिवडालाई वासिंगटनमा हस्तान्तरण
अन्तर्राष्ट्रिय

नेपालबाट चोरिएको ऐतिहासिक मूर्ति अमेरिकी सरकारद्वारा राजदूत खतिवडालाई वासिंगटनमा हस्तान्तरण

मेरो मेचीनगर डेस्क
March 7, 2021
कोभ्याक्स सुविधा मार्फत् पहिलो खेपको कोरोना खोप आइपुग्यो नेपाल
कोरोना अपडेट

कोभ्याक्स सुविधा मार्फत् पहिलो खेपको कोरोना खोप आइपुग्यो नेपाल

मेरो मेचीनगर डेस्क
March 7, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेचीनगरलाई सरकारकातर्फबाट लगभग एक अर्ब विकास बजेट
    मेचीनगरलाई सरकारकातर्फबाट लगभग एक अर्ब विकास बजेट
  • प्रदेश स्तरीय भेट्रान फूटबल उपाधि विराट भेट्रान क्लबलाई
    प्रदेश स्तरीय भेट्रान फूटबल उपाधि विराट भेट्रान क्लबलाई
  • मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
    मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
  • सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र
    सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र
  • २२ वर्षपछि सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
    २२ वर्षपछि सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

अर्को समाचार
‘सिद्धबाबा कृष्णदास’ लाई  धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार

‘सिद्धबाबा कृष्णदास’ लाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz