Saturday, June 3, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

प्रमुख ५ नाकाबाट भित्रिने मालवस्तुको भन्सार जाँचपास चोभारबाट पनि

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • March 17, 2022
  • 6:21 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार, राष्ट्रिय, सूचना / प्रविधि
456 5
A A
Share on FacebookShare on Twitter
प्रमुख ५ नाकाबाट भित्रिने मालवस्तुको भन्सार जाँचपास चोभारबाट पनि

३ चैत, काठमाडौँ : काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनका लागि सरकारले मालबाहक कन्टेनर भित्रिने प्रक्रिया टुंगो लगाएको छ ।

बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले चोभार सुख्खा बन्दरगाहका लागि आन्तरिक परिवहनको सुविधा दिने जनाएको हो ।

यस्तो सुविधा अन्तर्गत स्रोत मुलुकबाट आएकै सवारी साधन वा भित्रिएको नाकामा पल्टी गरेर अर्को सवारी साधनमा जीपीएस ताला लगाएर काठमाडौंमै भन्सार जाँच पास गर्ने गरी माल वस्तु ल्याउन सकिने भन्सार विभागले जनाएको छ ।

यस्तो सुविधा अन्तर्गत अब भारततर्फ सीमा जोडिएका पाँच प्रमुख नाकाबाट भित्रिने मालवस्तुको भन्सार जाँचपास काठमाडौं ल्याएरै गर्न सकिने छ ।

आन्तरिक परिवहनको सुविधाका लागि वीरगञ्ज, मेची, विराटनगर, भैरहवा र सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियालाई तोकिएको छ ।

ती भन्सार नाकाहरुबाट भित्रिने मालबाहक सवारी साधनहरुलाई पल्टी गरेर वा आएकै साधनमा जीपीएस ट्र्याकिङ गरेर ७२ घण्टा भित्रै काठमाडौं सुख्खा बन्दरगाह आइपुग्नु पर्ने मन्त्रालयको सूचनामा भनिएको छ ।

जीपीएस ताला र यसको ट्रयाकिङको सम्पूर्ण कार्य सुख्खा बन्दरगाह भन्सार कार्यालय चोभारलाई दिइएको छ । सीमा क्षेत्रको नाकाबाट भित्री भागमा रहेको पहिलो चोभार बन्दगाह गत साउनमा निर्माण सम्पन्न भएको थियो । सो बन्दरगाह सञ्चालनका लागि गत महिना सरकारले चोभार क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको थियो ।

हेर्नुहोस् मन्त्रालयको सूचनाः

 

Share85Tweet53SendSendShareShare

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

बढ्यो बुद्धशान्तिमा सवारी दुर्घटनाको शृङ्खला फेरि एकको मृत्यु
कोशी प्रदेश

बढ्यो बुद्धशान्तिमा सवारी दुर्घटनाको शृङ्खला फेरि एकको मृत्यु

June 3, 2023
तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने
जलवायु / मौसम

मौसम : अझै केही दिन गर्मी बढ्ने

June 3, 2023
माओवादी केन्द्रले नाम र चुनाव चिह्न फेर्ने
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै

June 3, 2023
भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु

June 3, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ २० गते शनिबार)

June 3, 2023
बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कोशी प्रदेश

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

June 2, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७८ साल चैत्र ४ गते शुक्रबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In