Monday, May 16, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
स्थानीय निर्वाचन २०७९
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

विद्युत् जति चाहिए पनि दिन सक्छाैँ, लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
March 24, 2022
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार, राष्ट्रिय, सूचना / प्रविधि
0
0 0
0
सेयर
692
हेरिएको
Share on FacebookShare on Twitter
विद्युत् जति चाहिए पनि दिन सक्छाैँ, लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

१० चैत्र, काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमार्फत घिसिङले विद्युत् आपूर्तीमा एकदुई दिन संकट आएको भएपनि लोडसेडिङ नहुने बताएका हुन्।

‘अहिले १५/२० वर्षपछि एउटा क्राइसिस आएको हो, यो क्राइसिस सँधै हुँदैन, यसलाई हेरेर हामी चाही सप्लाई गर्न सकेनौं, लोड कसरी बढाउने भन्ने कुरा होइन,’ उनले भने,‘अहिले पनि लोड बढाउने नै हो, लोडसेडिङ हुँदैन।’

उनले विद्युत् अभावको समस्या नेपालमा मात्रै विश्वभर रहेको पनि बताएका छन्। रुस–युक्रेन संकट लगायत विभिन्न कारणले विश्वभरी नै उर्जा संकट परेको बताएका छन्। घिसिङले आवश्यकताअनुसार विद्युत् आपूर्ती गर्न प्राधिकरण सक्षम रहेको बताएका छन्। त्यसकारण नै भारतबाट महँगो शुल्क तिरेर भएपनि विद्युत खरिद गर्न लागिएको उनले बताए।

महँगोमा विद्युत किन्ने अवस्था सँधै नरहने उनले बताए। केही समय प्राधिकरणलाई घाटा हुने र सो अवधिमा सहयोग गर्न सरकारसमक्ष पनि आग्रह गरिएको उनले बताए। उद्योगी, व्यवसायीलाई पनि यस्तो अवस्थमा सक्दो योगदान गर्न कुलमानले आह्वान गरेका छन्।

विद्युतको आपूर्ती कम भएको समयमा माग बढेका कारण केही समय संकट परेको उनले बताए । अघिल्लो वर्षको यही समयमा विद्युतको माग १३ सय मेगावाट रहेकामा अहिले माग बढेर १६५० मेगावाटसम्म पुगेको उनले बताए । यही अनुपातमा माग बढेको अवस्थामा आगामी दिनमा विद्युतको माग २००० मेगावाट पुग्ने प्रक्षेपण गरेका छन्।

घिसिङले हाल दैनिक रुपमा ९०० मेगावाट मात्रै उत्पादन भइरहेको र दैनिक १३ सय मेगावाट उत्पादन हुने अवस्थामा ल्याउनका लागि भारतबाट विद्युत आयात गरिएको बताए । अघिल्लो वर्ष यही समयमा  ८ सय मेगावाट विद्युत भारतबाट आयात भएकोमा यस वर्ष साढे तीनसय देखि चारसय मेगावाट मात्रै आयात भएको जानकारी दिए।

विद्युतको संकट हुन नदिन भारतबाट आयात गर्ने सम्झौता भएपनि भारतमा आयातित कोइला अभाव भएपछि मागबमोजिमको विद्युत आयात गर्न नसकिएको उनले बताए । ‘आयातित कोइलाबाट उत्पादन भएको विजुली मात्र भारतले निर्यात गर्ने हो, कोइला अभाव भएपछि भारतले विजुली बेच्न नसकिने बताएपछि यहाँ केहीदिन संकट देखा परेको हो,’ उनले भने।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

May 16, 2022
मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)
अन्तर्राष्ट्रिय

मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

May 16, 2022
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि
मुख्य समाचार

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

May 16, 2022
भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता
मुख्य समाचार

भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

May 16, 2022
बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी
प्रदेश-१

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

May 16, 2022
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज
अन्तर्राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

May 16, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
साझा उम्मेदवार बनाउन पौडेल पक्षको भेला भोलि, कोइराला नजाने

पेल्दै गए भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In