Monday, May 16, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
स्थानीय निर्वाचन २०७९
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

गभर्नर निलम्बन ऐन र कानुनअनुसार नै छ : अर्थमन्त्री

‘देशको अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो संकटग्रस्त छैन’

मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
April 11, 2022
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार, राजनीति, राष्ट्रिय
0
0 0
8
सेयर
1k
हेरिएको
Share on FacebookShare on Twitter
गभर्नर निलम्बन ऐन र कानुनअनुसार नै छ : अर्थमन्त्री

२८ चैत्र, काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही राष्ट्र बैंकको ऐन र कानुनअनुसार नै निर्णय गरिएको दाबी गरेका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘राष्ट्र बैंकको ऐन प्रावधान र कानुन संवत् निर्णय गरेका हौँ। किन गरेका हौँ भनेर छानविन कमिटी गठन गरेका छौँ। कमिटीलाई काम गर्न दियो भने उहाँले छानविन गरेर एक महिनापछि सबै रिपोर्ट तपाईहरूले पाउनुहुन्छ।’

उनले राष्ट्र बैंकको लगानी कहाँ कहाँ छन् भनेर जान्न खोज्दासमेत नपाएको गुनासो गरे। ‘सामान्य हिसाबले कर्जा प्रवाहको कुरा १९ प्रतिशतको लक्ष्य राखेका थियौँ। तर, ३२ प्रतिशत पुग्यो। यो बेलैमा नियमन गर्नुपर्ने हो। यो अर्थ मन्त्रालयले गर्दैन यो राष्ट्र बैंकको काम हो। त्यत्रो ऋण भएपछि उत्पादन क्षेत्रको बढ्नुपर्ने हो’ उनले भने।

अनुत्पादक क्षेत्रमा लगानी बढेको उनले बताए। कोरोना महामारी सुरु भएदेखि नै उनले उत्पादनमुखि क्षेत्रमा लगानी बढाउन चालेको प्रष्ट पारे। उनले भने, ‘मैले लगानी कहाँ कहाँ लगानी हुन्छ? कसरी गरिहेको छ भनेर खोज्ने प्रयत्न नगरेका होइन। तर, हामीले प्राप्त गर्न सकेनौँ। पैसाको अनियन्त्रित विस्तार भयो। ऋण प्रवाह बनेकालाई कसरी नियन्त्रण गर्ने भनेदेखि नै मैले कुरा राखेको हो। कोरोनाको बेलामा मैले छलफल गरेको हो।’

अनुत्पादक क्षेत्रको लगानी रोक्नको लागि आफूले सक्दो पहल गरेको दाबी गरे। आफूले कुनै काममा हस्तक्षेप नगरेको दाबी गर्दै आफ्नो जिम्मेवारी बहन गरेको बताए। अर्थमन्त्रीले हस्तक्षेप गरेको भनेर भ्रम सिर्जना गरेको बताउँदै तथ्य नभएको उनको भनाइ छ।

उनले देशको अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो संकटको अवस्थामा नपुगेको समेत दाबी गरे। अर्थतन्त्रको बिषयलाई लिएर अर्थव्यवस्थाको राजनीतिकरण गरे देशलाई फाइदा नपुग्ने प्रष्ट पारे।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

May 16, 2022
मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)
अन्तर्राष्ट्रिय

मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

May 16, 2022
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि
मुख्य समाचार

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

May 16, 2022
भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता
मुख्य समाचार

भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

May 16, 2022
बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी
प्रदेश-१

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

May 16, 2022
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज
अन्तर्राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

May 16, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
नवाज शरिफका भाइ शहबाज चुनिए पाकिस्तानका नयाँ प्रधानमन्त्री

नवाज शरिफका भाइ शहबाज चुनिए पाकिस्तानका नयाँ प्रधानमन्त्री

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In