Saturday, February 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह अर्थ / वाणिज्य

झापा विर्तामोडको “शिक्षा सहकारी” नाफामा

आर्थिक वर्ष २०७६/७७ मा २४ लाख ४४  हजार १५६ रुपैयाँ सञ्चालन मुनाफा

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
December 9, 2020
0
in अर्थ / वाणिज्य, स्थानीय समाचार
0
सेयर
23
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
झापा विर्तामोडको “शिक्षा सहकारी”  नाफामा

२४ मंसिर २०७७
विर्तामोड । सहकारीको माध्यमबाट शिक्षालय सञ्चालन गर्ने उद्देश्यका साथ स्थापित झापाको विर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष  २०७६/०७७ मा २४ लाख ४४  हजार १५६ रुपैयाँसञ्चालन मुनाफा गरेको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच संस्था करिब २५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो ।
बुधबार संस्थाकै सभाहलमा संक्षिप्त रुपमा आयोजना गरिएको आठौं साधारणसभा समापनका अवसरमा अध्यक्ष सुव्रत न्यौपानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा संस्थाले कर बुझाएर २३ लाख २१ हजार ९४८ रुपैयाँ खुद नाफा गरेको उल्लेख छ । संस्थाले कोभिड १९ को जोखिम कायमै रहेकोले न्यून उपस्थितिमा साधारणसभा सम्पन्न गरेको थियो । यसअघि सेवा केन्द्रस्तरमा साधारणसभासँगै प्रतिवेदनमाथि छलफल भइसकेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले कोरोनाको त्रासका बीच पनि शिक्ष्ष सहकारीले सबै वित्तीय सूचकमा उल्लेख्य प्रगति गर्न सकेको भन्दै संस्थाको प्रशंसा गरेका थिए ।
सचिव दिपेश द्यौरालीले सञ्चालन गरेको कार्यक्रममा प्रस्तुत प्रगति प्रतिवेदन अनुसार आ. व. ०७६/ ०७७ को अन्त्यसम्ममा संस्थाले ९ करोड ८२ लाख ८ हजार ५८ रुपैयाँ वचत संकलन गरेको छ भने लगानमिा रहिरहेको ऋण ११ करोड ६९ लाख २ हजार २७१ रुपैयाँ छ ।
साधारणसधाकको अवसरमा संस्थाले उत्कृष्ट वचतकर्ता, ऋणी, बाल वचतकर्ता, प्रवद्र्धक र कर्मचारी गरी २२ जनालाई नगद तथा, दोसल्लासहित सम्मान गरेको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष कृष्णप्रसाद मिश्र, विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, संस्थाका सल्लाहकार समितिका संयोजक ज्ञानुराम प्रसाईंलगायतले शुभकामना व्यक्त गरेका थिए  स्वागत मन्तव्य सदस्य चिजा राईले गरेकी थिइन् ।

0
सेयर
23
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण

अर्को समाचार

यसरी नापिएको थियो सगरमाथाको उचाइ

सम्बन्धित समाचारहरु

अध्यक्षमा पुनः भगिरथ
अर्थ / वाणिज्य

अध्यक्षमा पुनः भगिरथ

सुजन प्रधान
February 26, 2021
एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
अर्थ / वाणिज्य

एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी

मेरो मेचीनगर डेस्क
February 26, 2021
अर्थ / वाणिज्य

राष्ट्र बैंकको निर्देशन : चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावाला कालोसूचीमा

मेरो मेचीनगर डेस्क
February 26, 2021
चेम्बरको पहलमा ५२ जनाको पान दर्ता धुलावारीमै
अर्थ / वाणिज्य

चेम्बरको पहलमा ५२ जनाको पान दर्ता धुलावारीमै

मेरो मेचीनगर डेस्क
February 26, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
    मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
  • एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
    एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
  • अध्यक्षमा पुनः भगिरथ
    अध्यक्षमा पुनः भगिरथ
  • गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
    गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
  • मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया
    मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया

अर्को समाचार
यसरी नापिएको  थियो  सगरमाथाको उचाइ

यसरी नापिएको थियो सगरमाथाको उचाइ

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz