Monday, January 25, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह अर्थ / वाणिज्य

मेची चेम्बर अफ कर्मसको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
December 16, 2020
0
1 min read
in अर्थ / वाणिज्य, स्थानीय समाचार
0
सेयर
98
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
मेची चेम्बर अफ कर्मसको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न

 

लक्ष्मी उप्रेती
काँकरभिट्टा, १ पुस ।  मेची चेम्बर अफ कर्मसको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ । धुलावारीमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सदस्य धर्मानन्द खनालले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको नाम घोषणा गरे लगत्तै निर्वाचन समितिका संयोजक यमनाथ विमलीले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

मंगलबार सम्पन्न संस्थाको प्रथम साधारण सभाले आगामी दुईवर्षे कार्यकालकालागि ललितकुमार बोहोराको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीले नवनिर्वाचित कार्य समितिका पदाधिकारीसहित सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो । उहाँले स्थानीय सरकारको हैसियतले मेचीनगर नगरपालिका नगरभरिका उद्योगी व्यवसायीहरुका समस्यालाई बुझेर समाधानतर्फ अघि बढ्ने बताउनुभयो । उद्योगी व्यवासायीका पीर मर्का स्थानीय सरकारले बुझेको भन्दै  समाधानको पहलमा उद्योगी व्यवसायीहरुसँग छलफल गरी अघि बढेको विचार राख्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मस झापाका अध्यक्ष ओमकृष्ण विमलीले देशको अर्थतन्त्रको मुख्यः मेरुदण्डका रुपमा रहेको देशका उद्योग व्यवसाय धराशायी बने देशकै अर्थतन्त्रमा असर पर्ने बताउनुभयो । उहाँले सरकारले अघि सारेको अर्थतन्त्रको तीनखम्बामध्ये नीजिक्षेत्रमात्र संकटमा परे देशको अर्थतन्त्र धरापमा पर्ने र चक्का विनाको गाडी हुने बताउनुभयो । उहाँले कोभिडका कारण संकटमा परेका देशभरका उद्योग व्यवसायलाई उकास्न सरकारले उद्योगी र व्यवसायीहरुलाई राहत दिनुपर्ने बताउनुभयो । उनीहरुका पीडालाई समबोधन गर्नुपर्ने र सरकार उद्योगी व्यवसायी मैत्री बन्न जोड दिनुभयो ।

मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैनले नगरमा अर्काे चेम्वर अफ कर्मस स्थापना भयो भनेर कसैले पनि चित्त दुखाउनु नहुने बताउनुभयो । उद्योगी व्यवसायीहरुको हक, हित अधिकारका लागि काम गर्न अझै पनि धेरै रहेकाले यस्ता संस्थाहरु स्थापना गर्दा कुनै पनि व्यवसायीले अन्य व्यवसायीहरुलाई प्रतिस्पर्धी भन्दा पनि मित्रवत व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

छरिएर रहेका हरेक व्यवसायीहरुलाई एउटै छातामूनि गोलबद्घ गराउँदै उनीहरुका पीर मर्कालाई सम्बनिधत पक्षसँग बेलैमा पुर्याउन र सम्बोधन गर्न व्यवसायीहरुका संघ संगठनहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो । कायृक्रममा बोल्ने अधिकाँश वक्ताहरुले संगठन स्थापना खोल्नु नयाँ कुरा नभएको तर त्यसलाई उद्घेश्यमा पुर्याउन सक्नु चाँहि मुख्यः कुरा भएको बताएका थिए । उनीहरुले सनकका भरमा संस्था सञ्चालन गर्नुभन्दा कुनै योजना, उद्घेश्यलिएर सञ्चालन गर्नुपर्ने बताए ।

 


कार्यक्रममा मेचीनगर वडा नमबर १० का वडाध्यक्ष सुदयकुमार पनेरु, मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम् मेची चेम्बर अफ कर्मसका सल्लाहकार पुनित बंशल,नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपा मेचीनगर अध्यक्ष सुशील आचार्य, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, सामदायिक सेवा केन्द्र धुलावारीका अध्यक्ष प्रल्हादमणि ओलीलगायतले हरेक उद्योगी व्यवसायीहरु एकआपसमा आफ्ना हक हित अधिकार प्राप्तिका लगि हिड्नुपर्ने बताउनुभयो ।

 

नवनिर्वाचित अध्यक्ष बोहोराले सभापतिको आसनबाट बोल्दैं नगरका उद्योगी व्यवसायीहरुले एउटा विश्वासका साथ आफ्नो टिमलाई दिएको जिम्मेवारी इमान्दरिताका साथ पुरा गर्ने समेत प्रतिवद्घता व्यक्त गर्नुभयो । उहााले हरेक व्यवसायीहरुको हक हित अधिकार रक्षाका लागि अहोरात्र आफ्नो टिम नगरका उद्योगी व्यवसायीहरुकै साथमा रहने र कोभिड १९ का कारण थला परेको अर्थतन्त्रलाई माथि उठाउन र हरेक उद्योगी व्यवसायीहरुको समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गर्न यो समिति सधै अघि बढि रहने जानकारी दिनुभयो ।

निर्वाचन समितिका सदस्य धर्मानन्द खनाल र संस्थाका महासचिव नारायाण प्रसाईले संयुक्तरुपमा सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सवैलाई संस्थाका बरिष्ठ उपाध्यक्षमा रविनकुमार बस्नेतले स्वागत गर्नुभएको थियो । कार्यक्रममा तदर्थ समितिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने मेची चेम्बर अफ कर्मसलाई प्रत्यक्ष एवम् परोक्षरुपमा तन, मन र धनले सहयोग पुर्याउनु हुने नगरका उद्योगी व्यवसायीलगायत विभिन्न व्यक्तिलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

 

0
सेयर
98
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

राप्तीले जित्यो गौतमबुद्ध कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि

अर्को समाचार

बम विस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

सम्बन्धित समाचारहरु

अमेरिकालाई उछिन्दै चीन बन्यो सबैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने मुलुक
अन्तर्राष्ट्रिय

अमेरिकालाई उछिन्दै चीन बन्यो सबैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने मुलुक

मेरो मेचीनगर डेस्क
January 25, 2021
सेयर बजारमा स्टक डिलरको प्रवेश, अब बजारमा ‘आत्तिने र मात्तिने’ हुँदैन !
अर्थ / वाणिज्य

सेयर बजारमा स्टक डिलरको प्रवेश, अब बजारमा ‘आत्तिने र मात्तिने’ हुँदैन !

मेरो मेचीनगर डेस्क
January 25, 2021
बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
मुख्य समाचार

बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

मेरो मेचीनगर डेस्क
January 25, 2021
शेयर बजारमा नयाँ कीर्तिमान, ऐतिहासिक उचाइमा नेप्से पुग्दा एकैदिन ९ अर्ब ३७ करोडको कारोबार
अर्थ / वाणिज्य

शेयर बजारमा नयाँ कीर्तिमान, ऐतिहासिक उचाइमा नेप्से पुग्दा एकैदिन ९ अर्ब ३७ करोडको कारोबार

मेरो मेचीनगर डेस्क
January 24, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव  काठमाडौँ आईपुग्यो
    झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव काठमाडौँ आईपुग्यो
  • घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
    घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
  • भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
    भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
  • प्रदेश १ र २ का हाेटल र पर्यटन व्यवसायी आफ्ना समस्या समाधान गर्न सहमत
    प्रदेश १ र २ का हाेटल र पर्यटन व्यवसायी आफ्ना समस्या समाधान गर्न सहमत
  • अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
    अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
अर्को समाचार
बम विस्फोट गराएको आरोपमा  विप्लव कार्यकर्ता पक्राउ

बम विस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz