Tuesday, August 9, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

प्लान्ट क्वारेन्टिन सरोकारवाला समन्वय बैठक तथा छलफल भद्रपुरमा सम्पन्न

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • July 4, 2022
  • 4:03 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कृषि, प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, स्थानीय समाचार
0 0
A A
24
सेयर
976
हेरिएको
Share on FacebookShare on Twitter
नेपाली भान्सामा आयातित तरकारी : एघार महिनामा काँकरभिट्टा नाकाबाट १४ करोड रुपैयाँ भन्दाबढीका हरियो ताजा तरकारी आयात

 

२० असार, भद्रपुर : प्लान्ट क्वारेन्टिन सरोकारवाला समन्वय बैठक तथा छलफल सोमबार झापाको भद्रपुरमा सम्पन्न भएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाले पशु कवारेन्टाइन चेक पोस्ट भद्रपुरको सभाहलमा आयोजना गरेको बैठकमा विविध विषयमा छलफल भएको थियो ।

भद्रपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामेश्वरप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा भएको छलफलमा आयोजक कार्यालयका बाली संरक्षण अधिकृत देविन्द्र साहुले विरुवा तथा विरुवाजन्य वस्तुको बीउबिजनलगायत अन्य वस्तु अबैधरुपमा नभई मुख्यः भन्सार नाकाबाट आयात गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यस्ता वस्तु विना परीक्षण आयात गर्दा अनेक खालका रोग भित्रिने जानकारी गराउनुभयो ।

बाली संरक्षण अधिकृत देविन्द्र साहुले प्लान्ट क्वारेन्टिन कार्यालयको काम, कर्तव्य र अधिकारका बारेमा सहभागीहरलाई जानकारी गराउनुभयो । कुनै पनि रोग कीराको लक्षणहरु भएको, क्षतिग्रस्त र सडेगलेका विरुवा तथा विरुवाजन्य उपजहरु परीक्षण जाँच गर्ने, स्वस्थ्य देखिने बस्तुहरु जस्मा माटो, झारपातको बीउ नभएको परीक्षण जाच गर्ने र प्लान्ट क्वारेन्टिन प्रक्रिया अनुसार नेपाल प्रवेश अनुमति दिने काम कार्यालले गर्ने उहाँको भनाई थियो ।

छलफलमा भद्रपुर भन्सार नाकाबाट कृषि तथा कृषिजन्य वस्तुको आयात निर्यातको अवस्था, अवैधरुपमा बिरुवा तथा बिरुवाजन्य वस्तु नेपाल प्रवेश गर्न निषेध गर्नुपर्ने, नियन्त्रणमा लियएको बिरुवाबाट रोग फैलिन नदिने गरी नष्ट गर्नुपर्ने, विदेशमा फैलिएका रोग किरा नेपालभित्रिन नदिने, कृषिजन्य बस्तुको पैठारी हुँदा अनिवार्यरुपमा बिरुवा स्वस्थ्ताको प्रमाणपत्र हुनुपर्ने, प्लान्ट क्वारेन्टिन प्रक्रिया मार्फत आवेदन दिनुपर्ने विरुवा ल्याउनुपर्नै भएमा १ दिन अघि नै अनुमती पत्र लिएर मात्र ल्याउनुपर्नेलगायतका विषयमा छलफल र बैठक केन्द्रित रहेको कार्यालयका प्राविधक सहायक चण्डेश्वर ठाकुरले जानकारी दिनुभयो ।

नेपालमा रोग किरा भित्रिएपछि नियन्त्रणका लागि कृषकलाई ठुलो चुनौती र विषादीको प्रयोग गर्नुपर्ने बाँध्यता हुने, संक्रमित बिरुवा, फल खाल्टोमा खनेर नष्ट गर्नुपर्ने र एकजनाको कमजोरीका कारण सयांैले दुःख र क्षति व्योहोर्नुपर्ने बताइएको छ । जनचेतनाको कमिले गम्भीर प्रभाव पार्ने भन्दैं हरेकक्षेत्रमा यस विषयमा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइएको छ ।

छलफलमा झापा उद्योग संघका यामबहादुर श्रेष्ठ, पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका मुकेशकुमार सिहं, भद्रपुर भन्सार कार्यालयका नयाव सुब्बाहरु राजन भुजेल, रमेश माझी, सुशीलप्रसाद निरौला, सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट भद्रपुरका सशस्त्र प्रहरी सहायक निरीक्षक गणेश खातीलगयात व्यवसायी, पत्रकार र सरकारी गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

कानून / अपराध

संसदको कार्यकाल असोज १ सम्म मात्र

August 9, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल साउन २४ गते मंगलबार)

August 9, 2022
झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश
कानून / अपराध

झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश

August 8, 2022
बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In