Tuesday, August 9, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

धनी पूर्जा वितरणमा समन्वय र सहयोग गर्न राष्ट्रिय भूमि आयोग झापाको आग्रह

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • July 18, 2022
  • 2:16 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कृषि, प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, समाज, स्थानीय समाचार
0 0
A A
64
सेयर
1.9k
हेरिएको
Share on FacebookShare on Twitter
धनी पूर्जा वितरणमा समन्वय र सहयोग गर्न राष्ट्रिय भूमि आयोग झापाको आग्रह

तस्वीर : बिनोद पाण्डे

२ साउन, बिर्तामोड : राष्ट्रिय भूमि आयोग झापाले जिल्लाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणमा समन्वय र सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।
आयोगले जग्गाधनी प्रमाण पूर्जा वितरणको कामलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन विशेषगरी स्थानीय सरकार र राजनीतिक दललाई समन्वय र सहयोगका लागि आग्रह गरेको हो । सोमबार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा आयोजित छलफलमा आयोगका अनुसार जिल्लामा ६० हजार बढी परिवारलाई धनी पूर्जा वितरण गर्न आवश्यक देखिन्छ । उनीहरुमध्ये विगतमा गठन भएका सुकुम्बासी समस्या समाधान आयोगले तथ्यांक संकलन गरेका करिब ३५ हजार तथा थप २५ हजारभन्दा बढी नया“ गरी ६० हजार परिवारलाई धनी पूर्जा वितरण गर्नुपर्ने अवस्था रहेको आयोग झापाका अध्यक्ष तिलक पाण्डेले जानकारी दिए ।
पाण्डे नेतृत्वको आयोगले जिल्लामा ६ महिनाको अवधिमा ८३ वटा जग्गा धनी प्रमाण पूर्जा वितरण गरेको छ । जसमध्ये २०३४ सालदेखि समस्या देखिएको गौरादह नगरपालिकास्थित महारानीझोडाका ५० परिवार तथा बुद्धशान्ति गाउ“पालिका २ का ३३ परिवारलाई धनीपूर्जा वितरण गरिएको हो । बुद्धशान्तिमा आयोग आफैले सबै प्रक्रिया पुरा गरी मुलुकमै पहिलो पटक अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेको अध्यक्ष पाण्डेले बताए । बुद्धशान्तिमा ५ धुरदेखि १४ कट्ठासम्म जमिनको जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको हो ।
जग्गाधनी प्रमाण पूर्जा वितरणमा जिल्लाका स्थानीय सरकारले विशेष चासो राख्नुपर्ने भूमि आयोगको आग्रह छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा जारी हुने विभिन्न सूचनाहरु पलिकाले समयमै सबैले जानकारी पाउनेगरी पु¥याईदिन आयोगका सदस्य सचिव दुर्गादास महर्जनले आग्रह गरे । सूचना सम्प्रेषण समयमै गर्न सकेको खण्डमा सही तथ्यांक संकलन हुने तथा सोहीअनुसार धनी पूर्जा वितरणको कामलाई सहजरुपमा गर्न सकिने उनको भनाई छ ।
आयोग सदस्य सानुकुमार लामाले भूमि आयोगको काम कर्तव्यबारे नवनिर्वाचित जनप्रतिनिधिले विशेष चासोका साथ बुझ्न आवश्यक रहेको बताए । अर्का सदस्य ताराप्रसाद सुवेदीले आयोगमा कामको चाप निकै बढेको बताए । उनले कामको चापअनुसार झापामा थप दक्ष प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न जरुरी रहेको औल्याए । आयोग सदस्य सनम राजवंशीले आयोगका सूचना पालिकामार्फत सेवाग्राही समक्ष पु¥याउन सूचना संयन्त्रलाई प्रभावकारी बनाउन जिल्लाका पालिकाहरुलाई आग्रह गरिन । छलफलमा राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डे, सदस्यहरु ताराप्रसाद सुवेदी, सानुकुमार लामा, सनम राजवंशी र सदस्य सचिव एवं नापी कार्यालय चन्द्रगढीका प्रमुख दुर्गादास महर्जनको सहभागीता थियो ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

कानून / अपराध

संसदको कार्यकाल असोज १ सम्म मात्र

August 9, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल साउन २४ गते मंगलबार)

August 9, 2022
झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश
कानून / अपराध

झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश

August 8, 2022
बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल साउन ३ गते मंगलबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In