Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

कृषि ऋणमा ७ प्रतिशत ब्याज अनुदान

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 7, 2020
  • 3:51 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य
188 1
A A
Share on FacebookShare on Twitter

सुर्खेत — कर्णाली प्रदेश सरकारले व्यावसायिक कृषिमा संलग्न किसानलाई ऋणमा ७ प्रतिशत ब्याज अनुदान दिने भएको छ । प्रदेश सरकारले सुरु गरेको ‘कृषि ऋणमा ब्याज अनुदान सहुलियत’ कार्यक्रमको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार उद्घाटन गरे ।

कार्यक्रमअनुसार किसानले कृषि तथा पशुपन्छीपालन व्यवसायका लागि जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिए पनि ७ प्रतिशत ब्याज अनुदान पाउनेछन् । जसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस वर्ष ७ करोड रुपैयाँ छुट्याएको छ ।

१ करोड रुपैयाँसम्म कर्जा लिएका किसानलाई ब्याज अनुदान दिने गरी कार्यक्रम थालिएको मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले जानकारी दिए । व्यक्ति, समूह, सहकारी, फार्म तथा कम्पनीलाई ब्याज अनुदानको सुविधा हुने उनले बताए । ‘बैंकले आफ्नो आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नेछन्,’ उनले भने, ‘कार्यविधिअनुसार बैंकले अतिरिक्त शुल्क लिन पाउने छैनन् । व्यवसायको बिमा पनि उसैले गर्नेछ ।’ कार्यक्रम सञ्चालनका लागि ‘व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि–२०६७’ गत फागुन ५ गते मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको थियो ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
अप्ठेरो बेलामा व्यवसायीलाई नकस्‍न बैंकहरूलाई गभर्नरको आग्रह
अर्थ / वाणिज्य

अप्ठेरो बेलामा व्यवसायीलाई नकस्‍न बैंकहरूलाई गभर्नरको आग्रह

February 1, 2023
अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय
अर्थ / वाणिज्य

अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय

January 31, 2023
६ दल आवद्ध साझा गठबन्धनसँग लोकतान्त्रिक समूह एक्लै भिड्दै
अर्थ / वाणिज्य

६ दल आवद्ध साझा गठबन्धनसँग लोकतान्त्रिक समूह एक्लै भिड्दै

January 30, 2023
ऋण तिर्न नसकेपछि आत्महत्या : बैंकको दबाब थाम्न नसकेको विराटनगरका व्यापारीको दाबी
अर्थ / वाणिज्य

ऋण तिर्न नसकेपछि आत्महत्या : बैंकको दबाब थाम्न नसकेको विराटनगरका व्यापारीको दाबी

January 27, 2023
पाकिस्तानी मुद्रा इतिहासकै कमजोर
अन्तर्राष्ट्रिय

पाकिस्तानी मुद्रा इतिहासकै कमजोर

January 27, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

कोरोना पुष्टिपछि आइसोलेसनमा अर्जुन कपुर

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
mer[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In