Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

बौद्धमोड कृषि सहकारी संस्था लि को १४औं वार्षिक साधारणसभा सम्पन्न

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 20, 2022
  • 3:26 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, समाज, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
बौद्धमोड कृषि सहकारी संस्था लि को १४औं वार्षिक साधारणसभा सम्पन्न
५ पौंष, मेचीनगर : मेचीनगर नगरपालिका २ का वडाध्यक्ष दिपक बरालले ग्रामीण क्षेत्रका मानिसहरूको आर्थिक अवस्था उकास्न सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको   बताएका छन् ।
मंगलबार मेचीनगर २ स्थित बौद्धमोडमा बौद्धमोड कृषि सहकारी संस्था लि को १४औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष बरालले पछिल्लो समय आर्थिक तरलताले समस्या सृजना गरिरहेको अवस्थामा पनि बौद्धमोड कृषि सहकारी संस्थाले आफ्नो सदस्यहरूलाई सहजरूपमा आर्थिक कारोबारलगायतका सेवाहरू प्रदान गर्दै आएकोमा संस्थाको यस कार्य प्रशंसनीय रहेको बताए ।
संस्थाका अध्यक्ष नरेन्द्र काफ्लेको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा संस्थाकाे तर्फबाट उपाध्यक्ष किशोर तामाङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कृष्णथुम्की कृषि सहकारी संस्थाका अध्यक्ष हिक्मत क्षेत्रीलगायतका अतिथिले शुभकामना मन्तव्य राखेको कार्यक्रममा छविलाल काफ्ले, भिम चम्लागाई, पूर्णबहादुर खड्का, अग्निप्रसाद आचार्यलगायतको आतिथ्यता रहेको थियो ।
१४औं वार्षिक साधारणसभाको अवसरमा संस्थाले विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरूमा कार्यक्रममा संस्थाको उत्कृष्ट बचतकर्तातर्फ अशोक कार्की र अमिन मगर,  असल ऋणीतर्फ केशर तामाङ र साने तामाङ, जेष्ठ नागरिकतर्फ देवीप्रसाद सुवेदी र भिमप्रसाद दुलाल, उत्कृष्ट कृषकतर्फ विरेन सारू र साविक बाहुण्डाँगी क्षेत्रको सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल उत्सव खनाललाई संस्थाको तर्फबाट दोसल्ला ओढाएर नगदसहित सम्मान पत्रले सम्मान गरिएको संस्थाले जनाएको छ ।
संस्थाका लेखा सिमित संयोजक पोषककुमार दर्जीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकाे कार्यक्रममा सञ्चालन समिति सदस्य यमकुमार सुब्बाले स्वागत तथा संस्थाका व्यवस्थापक हेमन्त मोक्तानले सञ्चालन गरेका थिए ।
Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
झापा ५ : ओली १० हजारभन्दा बढी मतले अगाडि

एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In