Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

राष्ट्रिय वाणिज्य बैंकको शाखा धुलाबारीमा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 24, 2022
  • 12:45 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
राष्ट्रिय वाणिज्य बैंकको शाखा धुलाबारीमा

९ पौंष, मेचीनगर : राष्ट्रिय वाणिज्य बैंकले धुलाबारीमा २५९औँ शाखा स्थापना गरेको छ ।

शनिबार होटल रोयल निर्भानमा आयोजित शाखा कार्यालयको उद्घाटन झापा–१ प्रदेश १ का प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका थिए ।

उद्घाटन कार्यक्रमअघि प्रमुख अतिथि तामाङले रिविन काटेर बैंकको धुलाबारी शाखा कार्यालयमा ताम्रपत्र समेत अनावरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तामाङले राष्ट्रिय बाणिज्य बैंक जनताको बैंक बनाउनु पर्नेमा जोड दिएका थिए ।

‘सरकारी निकायका हरेक क्षेत्रमा सिण्डिकेट र माफियाहरुको सञ्जाल छ,’ प्रमुख अतिथि तामाङले भने, वाणिज्य बैंकले माफिया चंगुल र सिण्डिकेट तोडेर सेवाग्राहीलाई विश्वसनीय सेवा दिन सक्नुपर्छ ।’

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सिईओ किरणकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक देशका ७७ वटै जिल्लामा स्थापना भइसकेको र देशमै ‘क’ वर्गका २७ बैंकमध्ये पहिलो र उत्कृष्ट बैंक राष्ट्रिय वाणिज्य बैंक भएको दावी समेत गरेका थिए ।

सिईओ श्रेष्ठले अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब बढी नाफा कमाउन सफल भएको र देशभर ३६ लाख सदस्य रहेको जनाएको छ । आगामी एक वर्षभित्र ३०० शाखा पुर्याउने लक्ष्यका साथ शाखा विस्तारलाई तीब्रता दिँदै आएको उनको भनाई छ ।

प्रतिस्पर्धी बैंकहरु भन्दा अब्बल रहेको बताउँदै सिईओ श्रेष्ठले ग्राहकको सेवा र प्रविधिमा सुधार गरेरअघि बढेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपाकी जिल्ला सदस्य सुनिता शर्मा, मेची उद्योण वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बैंकका प्रदेश १ का प्रबन्धक मणिराज तामाङको सभापतित्व र कार्यक्रमको सञ्चालन केन्द्रीय कार्यालयका व्यवस्थापक जितेन्द्रसिंह थापाले गरेका थिए ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
सुसेलीद्वारा जनिता श्रेष्ठ सहित छ जना नारी प्रकाशकलाई सम्मान

सुसेलीद्वारा जनिता श्रेष्ठ सहित छ जना नारी प्रकाशकलाई सम्मान

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In