Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

जनवरी १ देखि नयाँ मेची पुल पूर्ण रूपमा सञ्चालनमा आउने

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 28, 2022
  • 6:59 AM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, अर्थ / वाणिज्य, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राजनीति, राष्ट्रिय, स्थानीय समाचार
188 2
A A
Share on FacebookShare on Twitter
जनवरी १ देखि नयाँ मेची पुल पूर्ण रूपमा सञ्चालनमा आउने

१३ पौंष, मेचीनगर : एसियाली राजमार्ग जनवरी १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । निर्माण सकिएको लामो समयसम्म उक्त राजमार्ग पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन । ६ लेनको ‘एसियन हाइवे’ र मितेरी पुल नयाँ वर्षको सुरुवातसँगै गुल्जार हुनेछ ।

उक्त राजमार्ग सञ्चालनमा भारतीय पक्षले गरेको ढिलासुस्तीबारे कान्तिपुर लगायत विभिन्न सञ्चार माध्यमले पटकपटक समाचार र सम्पादकीयमार्फत दबाबसमेत दिएको थियो । गत पुस ६ मा सम्पन्न नेपाल र भारतका भन्सार तथा सुरक्षा अधिकारीहरूको द्विपक्षीय बैठकले ‘मितेरी पुल’ सहितको उक्त राजमार्ग सञ्चालन गर्ने सहमति भएको हो ।

भारतको पानीट्यांकीमा सम्पन्न बैठकपछि जारी द्विपक्षीय सहमतिमा भारतको नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त ल्हा छिरिङ शेर्पा र मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले हस्ताक्षर गरेका थिए । भारतीय सुरक्षा र भन्सार अधिकारीले भारत सरकारकै लगानीमा निर्मित पुल आफ्नै पक्षबाट समयमा सञ्चालन गर्न नसकेकामा आत्मालोचना पनि गरेका थिए । ‘सहमतिपछि अब पूर्ण रूपमा सञ्चालन हुने टुंगो लाग्यो,’ पाठकले भने, ‘निकै लामो प्रयत्नपछि सफल भयौं ।’

उक्त राजमार्ग सञ्चालनका लागि निरन्तर द्विपक्षीय बैठक भएका थिए । भारतले अघोषित रूपमा ‘सुरक्षा संवेदनशीलता’ को कारण देखाएर राजमार्ग सञ्चालनमा ढिलाइ गर्दै आएको थियो । यसले दुवै देशका नागरिकले सास्ती बेहोर्नुपरेको थियो । भारतीय पक्षले मालवाहक ट्रकबाहेक अन्य सवारीलाई उक्त राजमार्ग प्रयोग गर्न निषेध गर्दै आएको थियो ।

पुरानो पुलबाटै सवारी आउजाउ गर्दा यो नाकामा दैनिकजसो ट्राफिक जाम हुँदै आएको थियो । ‘नयाँ वर्षदेखि नाकाको जाम सबै हट्ने विश्वास छ,’ भन्सार प्रमुख पाठकले भने, ‘अब सवारी आवागमन सहज बन्ने पक्का छ ।’ भन्सार स्रोतका अनुसार चारपांग्रे सवारीलाई उक्त राजमार्गबाट तथा दुई र तीनपांग्रे सवारीलाई पुरानो पुलबाट आउजाउको व्यवस्था मिलाइनेछ । अहिले पुरानो मेची पुल सवारी र पैदलयात्रीको भीडले थेगिनसक्नुहुन्छ । सिटी रिक्सादेखि यात्रुवाहक सवारीका कारण दुई लेनको थोत्रो पुल सधैंको ट्राफिक जामले अस्तव्यस्त हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डको भव्य सडक र पुललाई भारतले पूर्ण रूपमा सञ्चालन नगरिदिँदा अन्तर्राष्ट्रिय सीमानाका वारपार गर्न यात्रीका लागि ‘युद्ध जित्नु’ जस्तो हुँदै आएको छ । पुल र राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि दुवै मुलुकका यात्रीलाई सहज हुने मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । ‘नाका वारपार गर्दा अहिले ठूलो सास्ती छ,’ बुढाथोकीले भने, ‘अब चाँडै यो समस्याबाट मुक्ति मिल्ने विश्वास छ ।’

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को करिब डेढ अर्ब भारु ऋण सहयोगमा भारतले ६ लेनको पुल निर्माणसँगै ५ सय मिटर एप्रोच सडक निर्माण गरेको थियो । ०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले मेची नदीमा ५ सय ७५ मिटर लामो ‘मितेरी पुल’ निर्माणमा सम्झौता गरेका थिए ।

इकान्तिपुरबाट पर्वत पोर्तेलको समाचार

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
प्रेस युनियनकाे प्रदेश महासचिवमा निराैला उम्मेद्वार हुने

प्रेस युनियनकाे प्रदेश महासचिवमा निराैला उम्मेद्वार हुने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In