Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

पूर्वीनाका काँकरभिट्टाको अन्तर्राष्ट्रिय सीमामा छ लेनको नयाँ पुल निर्माण भएको डेढ वर्षपछि सञ्चालनमा आयो

नयाँ पुल पूर्णरुपमा सञ्चालनमा आएपछि नाकाको अस्तब्यस्तता हट्ने र यात्रीलाई सहज हुने विश्वास व्यक्त

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • January 1, 2023
  • 1:46 PM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, अर्थ / वाणिज्य, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
पूर्वीनाका काँकरभिट्टाको अन्तर्राष्ट्रिय सीमामा छ लेनको नयाँ पुल निर्माण भएको डेढ वर्षपछि सञ्चालनमा आयो

१७ पुस मेचीनगर : २०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले मेची नदीमा ५ सय ७५ मिटर लामो ‘मितेरी पुल’ निर्माणमा सम्झौता गर्नुभयो ।

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को एक अर्ब ६० करोड भारु ऋण सहयोगमा भारतले ६ लेनको पुल निर्माणसँगै ५ सय मिटर एप्रोच सडक निर्माण पनि गर्यो ।

तर, पूर्वीनाका काँकरभिट्टाको अन्तर्राष्ट्रिय सीमामा छ लेनको नयाँ पुल निर्माण भएको डेढ वर्षपछि बल्ल आइतबारबाट सञ्चालनमा आएको छ । उक्त पुल सञ्चालनका लागि निरन्तर नेपाल—भारतद्विपक्षीय बैठक भएका थिए । भारतले अघोषित रूपमा ‘सुरक्षा संवेदनशीलता’ को कारण देखाएर राजमार्ग सञ्चालनमा ढिलाइ गर्दै आएका कारण दुबै देशका नागरिकले सास्ती बेहोर्नुपरेको थियो । भारतीय पक्षले मालवाहक ट्रकबाहेक अन्य सवारीलाई उक्त राजमार्ग प्रयोग गर्न निषेध गर्दै आएको थियो ।

काँकरभिट्टाबाट भारतको पानीटंकी नाका जोड्ने मेची नदीमा निर्मित ‘मितेरी पुल’ ५ सय ७५ मिटर लामो छ । निर्माण सम्पन्न भएको यति समय वितिसक्दासम्म पुल सञ्चालनमा आउन नसक्दा सर्वाधारणले सास्ती व्योहोर्न बाध्य थिए भने पुरानो र जीर्ण अवस्थाको मेची पुल अस्तव्यस्त थियो । अब नयाँ पुल सञ्चालनमा आएसँगै धेरेले राहत महशुस गरेका छन् । आइतबार निक्कै तामझामका साथ नेपाल र भारतका अधिकारीहरुले आ— आफ्नोतर्फबाट पुल सञ्चालनको उद्घोष गदैं उद्घाटन गरेका थिए । जहाँ विभिन्न व्यवसायीसहित सर्वसाधारणको उल्लेखिय उपस्थिती थियो ।

नेपालको काँकरभिट्टास्थित मेची भन्सार कार्यालय र भारतको पश्चिम बंगाल राज्यका भन्सार कार्यालयका अधिकारीहरुले दिउँसो १ बजे आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर सो पुल सञ्चालन गरेका थिए ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले नेपालतिर र भारतको नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त छिरिङ शेर्पाले भारततिर पुलको रिबन काटेर पुलको विविधत उद्घाटन गर्नुभएको थियो ।

गत ६ पुस मा सम्पन्न नेपाल र भारतका भन्सार तथा सुरक्षा अधिकारीहरूको द्विपक्षीय बैठकले ‘मितेरी पुल’ सहितको उक्त राजमार्ग सञ्चालन गर्ने सहमति भएको हो । भारतको पानीट्यांकीमा बैठकपछि जारी द्विपक्षीय सहमतिमा भारतको नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त ल्हा छिरिङ शेर्पा र मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले हस्ताक्षर गर्नुभएको थियो । सोहि सम्झौता अनुसार पुल पूर्णरुपमा सञ्चालनमा आएको हो । एसियाली देशहरुलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्ग ्छ लेनको मितेरी पुल सञ्चालनमा आउँदा धेरैमा उल्लास छाएको छ ।

पुरानो पुलबाटै सवारी आउजाउ गर्दा यो नाकामा दैनिकजसो ट्राफिक जाम हुँदै आएको र नयाँ वर्षदेखि पुल सञ्चालनमा आएपछि यी सवै समस्या हल हुने नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल एजेण्ट्स नाट्टाका १ नम्बर प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ । पुल सञ्चालनमा आए लगत्तै सवारी आवागमन सहज बन्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । ‘काँकरभिट्टानाका भनेको भारत, बंगलादेश तथा भुटान वा सार्क मुलुकलाई जोड्ने नाका हो ’उहाँले भन्नुभयो—‘कम से कम पुलबाट विभिन्न मालवहाक सवारी साधन आवचजावत गर्न पाउँदा व्यपार व्यवसायमा समेत बृद्घि हुनुको साथै आर्थिक कारोवार समेत चलायमान बन्छ । ’ दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइक र साइकललाई प्रवेश दिइने भएको छ ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
बाहुनडाँगीमा औषधिजन्य वनस्पती खेती सुरु

बाहुनडाँगीमा औषधिजन्य वनस्पती खेती सुरु

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In