Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाको साधरण सभा सम्पन्न

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 7, 2023
  • 5:59 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य, प्रदेश-१, मुख्य समाचार, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाको साधरण सभा सम्पन्न

पानसमा दीप प्रज्वलन गरेर साधरण सभाको उद्घाटन गर्दे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका केन्द्रीय सदस्य रविन बराल । तस्बिर : सताक्षी न्युज ।

२३ पौंष, झापा : नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापा शाखाको १० औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।

कनकाई नगरपालिकाको लक्ष्मिपुर स्थित लक्ष्मी पार्कमा साधरण सभा भएको थियो । जिल्लाका करिव १५० पुस्तक तथा व्यवसायी सभामा सहभागी थिए । जिल्ला समितिको रिक्त उपाध्यक्ष पदमा शिवसताक्षीका विनोद सापकोटा चयन भएका छन् । अन्य रिक्त पदको कोषाध्यक्षमा अर्जुनधाराका चन्द्र घिमिरे र सह सचिवमा विर्तामोडका सन्तोष बुढाथोकी चयन भएका छन् ।

यस्तै सदस्य पदमा शिवसताक्षीकी निर्मला भण्डारी यादव र कनकाई नगर पालिकाबाट लक्ष्मीप्रसाद अधिकारी र दिपक खतिवडा निर्विरोध चयन भएका छन् । उनिहरु रिक्त पदमा चयन भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका झापा अध्यक्ष संजय शर्मा सापकोटाले घोषणा गरेका थिए ।

यस अघिको उद्घाटन सत्रमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघका केन्द्रीय सदस्य रविन बरालले पुस्तक तथा स्टेशनरी व्यवसाय बौदिक क्षेत्रका व्यक्तिले गर्ने भएकाले मुलुकमै सम्मान योग्य व्यवसायका रुपमा हेर्ने गरिएको बताए । उनले यदा कदा विचौलियाका कारण व्यवसाय शंकटमा पर्न थालेको व्यवसायीको गुनासो केन्द्रमा आउने गरेको समेत खुलासा गरेका थिए ।

विद्यालय तथा त्यसमा कार्यरत शिक्षक कर्मचारीले विद्यालयको कक्षा कोठामा पुस्तकको कारोबार गरेकाले व्यवसायी मारमा परेको उनले बताए । उनले भने,‘नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा आवद्ध नभएका व्यक्ति वा फर्मलाई पुस्तकको कारोवार गर्ने छुट छैन । सरकारलाई कर भुक्तान गरेका व्यवसायीलाई मार पर्ने गरि पव्लिकेसन र श्रक्षिक संस्थाले व्यवसायीलाई हतोत्सायी बनाउन हुँदैन ।’ उनले गैर पुस्तक व्यवसायीलाई विक्रेताले पुस्तक उपलब्ध गराए दण्डित गर्नुपर्ने बताएका थिए । यस अघि उनले पानसमा दीप प्रज्वलन गरेर दशौं वार्षिक साधरण सभाको उद्घाटन गरेका थिए ।

महासंघका पुर्व केन्द्रिय सदस्य श्याम ढकाल, फडिन्द्र न्यौपाने र झापाका पुराना व्यवसायी चन्द्रमोहन उपे्रती लगायतले पव्लिकेसन, आधिकारिक विक्रेता र खुद्रा विक्रेता विचको तालमेल नमिल्दा व्यवसाय संकटमा परेको बताएका थिए । उनिहरुले मुलुकको आर्थिक संकटले पनि यो व्यवसायलाई चौपट बनाउन लागेको बताए ।

महासंघका झापा अध्यक्ष संजय शर्मा सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको स्वागत जिल्ला कोषाध्यक्ष चन्द्र घिमिरेले गरेका थिए भने कार्यक्रमको संचालन दिपक खतिवडाले गरेका थिए ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
तुलसी पौडैल पुरस्कृत, ज्येष्ठ सदस्य र जग्गादाता सम्मानित

तुलसी पौडैल पुरस्कृत, ज्येष्ठ सदस्य र जग्गादाता सम्मानित

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In