Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

कर्जाको आकारभन्दा गुणस्तर बढाउनुपर्छ : पूर्व अर्थमन्त्री खतिवडा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 8, 2023
  • 5:58 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
कर्जाको आकारभन्दा गुणस्तर बढाउनुपर्छ : पूर्व अर्थमन्त्री खतिवडा

२२ पौंष, काठमाडौँ : पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाले बैङ्क तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताउनु भएको छ।

आइतबार बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री खतिवडाले बैङ्कले कर्जाको आकार बढाउँदा जोखिम आउनसक्ने भन्दै बैङ्क तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताउनुभएको हो।

उहाँले बैङ्कको पुँजीकरण वृद्धिको लाभ विद्युतीय क्षेत्रले लिए पनि कृषि क्षेत्रले लिन नसकेको बताउनु भयो। खतिवडाले बैङ्क तथा वित्तीय क्षेत्रको कर्जा अर्थतन्त्रको आकार बराबर भएको भन्दै कर्जाको आकार बढ्दै जाँदा वित्तीय प्रणालीमा आर्थिक सङ्कटको सङ्केत भएको उल्लेख गर्नुभयो।

उहाँले पछिल्लो समय देशको वित्तीय प्रणालीले ठूलो फड्को मारेको बताउनु भयो। पूर्व अर्थमन्त्री खतिवडाले बैङ्कमा राखेको निक्षेपसमेत बढेको बताउनु भयो।

उहाँले बैङ्किङ पुँजी बजारलगायत सम्पूर्ण वित्तीय क्षेत्रमा सूचना प्रविधिको प्रयोग ह्वात्तै बढेको भन्दै लेजर खाता पल्टाएर भुक्तानी गर्ने केन्द्रीय बैङ्क इन्टरनेटमा कारोबार गर्ने भएको उल्लेख गर्नुभयो।

उहाँले राष्ट्र बैङ्कले प्रविधिमा आधारित भएर कारोबार गर्न सकेकाले मात्रै महाभूकम्प तथा कोरोना महामारीको अवस्थामा तत्काल सरकारी कारोबार र बैङ्किङ सेवा दिन सम्भव भएको दाबी गर्नुभयो।

उहाँले पुँजी बजारमा प्रविधिको विकास र संरचनात्मक सुधार भएकाले ५५ लाख डिम्याट खाता पुगेको बताउनु भयो।

पूर्व मन्त्री खतिवडाले पछिल्लो एक दशकमा बैङ्क तथा वित्तीय संस्थाको पुँजीकोष ८ गुणाले बढेको उल्लेख गर्नुभयो। उहाँले बैङ्कको पुँजी वृद्धिको कारण बैङ्कको सम्पत्ति अधिक मात्रामा बढ्न गई दक्षिण एसियामा नेपालका बैङ्कको पुँजीकरण माथि पुगेको बताउनुभयो।

उहाँले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा गत वर्ष बैङ्कको सम्पत्ति १२३ प्रतिशत पुगेसँगै बैङ्कको कुल पुँजीकरणमा नेपाल विश्वमा अधिक पुँजीकरण हुने १४० देशमा २३ औँ स्थानमा पुगेको बताउनुभयो। बैङ्क तथा वित्तीय संस्था परिसंघले अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै खतिवडालाई सम्मान गरेको छ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
पछिल्लो समय फिजियोथेरापीप्रति मानिसको आर्कषण बढ्दै  : मेचीनगरमा मा ७ दिने निःशुल्क थर्मल थेरापी शिविर शुरु

पछिल्लो समय फिजियोथेरापीप्रति मानिसको आर्कषण बढ्दै : मेचीनगरमा मा ७ दिने निःशुल्क थर्मल थेरापी शिविर शुरु

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In