Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

दुईसय पैतालिसजना नेपाली कामदारलाई आर्थिक सहायता : ७ सय ९५ जनाको शव मृतकको घर ठेगानासम्म ढुवानी

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • January 18, 2023
  • 10:10 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य, दुर्घटना / विपद्, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, समाज
189 2
A A
Share on FacebookShare on Twitter
दुईसय पैतालिसजना नेपाली कामदारलाई आर्थिक सहायता : ७ सय ९५ जनाको शव मृतकको घर ठेगानासम्म ढुवानी

४ माघ, मेचीनगर : नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालयले आर्थिक वर्ष २०७८/०७९ मा अंगभंग गम्भीर विरामी भएका २ सय ४५ जना नेपाली कामदारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । त्यो वर्ष सचिवलायले २ सय ३३ पुरुष र १२ महिला नेपाली कामदारलाई आर्थिक सहायता उपलब्ध गराएको थियो । बोर्डको आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक बार्षिक प्रतिवेदनले यसलाई पुष्टि गर्दछ । यो आर्थिक सहायता प्राप्त गर्ने सवै श्रम स्वीकृति लिई वैदेशिक रोजागरीमा गएका कामदारहरुमध्ये हुन् ।

आर्थिक वर्ष २०७८/०७९ मा अंगभंग गम्भीर विरामी भएका कामदारलाई प्रदान गरिएको आर्थिक सहायताको देशगत विवरण अनुसार सवैभन्दा बढी युएईमा १ महिला र ५२ पुरुष गरी ५३ जना नेपाली कामदारलाई आर्थिक सहायता प्रदान गरेको बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले जानकारी दिनुभयो । विश्वका दशवटा देशमा कार्यरत कामदारलाई यो सहायता प्रदान गरिएको हो ।

सवैभन्दा कम अफगानिस्तान, बरमुडा, साईप्रस, ग्रीस, रोमानिया, सोमालिया देशमा १/१ जनालाई आर्थिक सहायता प्रदान गएिको प्रतिवेदनमा उल्लेख छ । ब्रुनाईमा ५, जोर्डनमा ३, कुवेतमा १०, मलेशियामा ४१, कतारमा ४३, रिपव्लिक अफ कोरीयामा ८, साउदी अरवमा ७१ जना अंगभंग गम्भीर विरामी भएका नेपाली कामदारलाई यो सहायत प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यो वर्ष विभिन्न रोगका कारण थलिएका र मृगौला रोगी क्रमस ५२/५२ जनालाई बोर्डले आर्थिक सहायता उपलब्ध गराएको थियो । यसैगरी, क्यान्सर रोग लागेका ४ महिला र २१ पुरुष गरी २५, हिर्दयघातका २ पुरुष, सडक दुर्घटनाका १७ पुरुष र १ महिलान गरी १८, कार्यक्षेत्रमा दुघर्टनामा परी अंगभंग गम्भीर विरामी भएका कामदारलाई आर्थिक सहायता प्रदान गरिएको कार्यकारी निर्देशक उप्रेतीको भनाई छ ।

आर्थिक वर्ष २०७८/०७९ मा अंगभंग गम्भीर विरामी भएका कामदारलाई प्रदान गरिएको आर्थिक सहायताको जिल्लागत विवरण अनुसार नेपालका ५८ वटा जिल्लाका नेपाली कामदारलाई यो सहायता प्रदान गरिएको छ । सहायता प्राप्त गर्ने कुल संख्या मध्ये झापाका ६ पुरुष र १ जना महिला गरी कुल ७ जना छन् । यो सहायता लिने सवैभन्दा बढि सिराहका १३ जना छन् । उनीहरु सवै पुरुष हुन् । त्यसपछि अंगभंग गम्भीर विरामी भएका दोस्रोमा तनहुका र सिराहका ११/ ११ र तेस्रोमा स्याङ्जा र बागलुङ्ग जिल्लाका १०/१० छन् ।

तीनै जिल्लका सवै पुरुष कामदार हुन् । जाजरकोट, जुम्ला, ताप्लेजुङ, दैलेख, दोलखा, प्युठान, बर्दिया, बाके, बारा, भोजपुर, रामेछाप, रुकुम पश्चिमका १÷१ जना नेपाली कामदारले यो आर्थिक सहायता लिएका छन् । ओखलढुङ्गा, गोरखा,धनकुटा, नवलपरासी पश्चिम, पाचथर, म्याग्दी, लम्जुङ,ललितपुर, संखुवासभा, सिन्धुलीका २/२ जना, अर्घाखाची, उदयपुर, बैतडी, रोल्पा जिल्लाका ३/३ जना, इलाम, कपिलवस्तु, खोटाङ, दार्चुला, रोल्पा, सप्तरी, सल्यान जिल्लाका ४/४ जना, गुल्मी, चितवन, दाङ्ग,पर्वत जिल्लाका ५/५ जना, काभ्रे, धनुषा, नुवाकोट सिन्धुपाल्चोक जिल्लाका ६/६, पाल्पा र कास्कीका ७, नवलपरासी पूर्व र धादिङ्गका ८/८,सर्लाहीका ९ जनागरी कुल २ सय ४५ जना अंगभंग गम्भीर विरामी भएका कामदारलाई आर्थिक सहायता प्रदान गरिएको थियो ।

सो अवधिमा ३८ महिला र ७ सय ५७ पुरुषगरी कुल ७ सय ९५ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकको घर ठेगानासम्म ढुवानी गरिएको प्रतिवेदनमा उल्लेख छ । नेपालका ६६ वटा जिल्लामा मृतकको शव ढुवानी गरिएको हो । सचिवालयको वार्षिक प्रतिवेदन अनुसार सवैभन्दा बढी मलेसियाबाट ८ मलिहासहित २ सय ४७ जनाको शव आएको थियो । दोस्रोमा साउदी अरवबाट ३ महिला र २ सय ३३ पुरुषगरी कुल २ सय ३६ जनाको शव आएको थियो । यूएईबाट १० महिला र ९० पुरुषगरी एकसय, कुवेतबाट ७ महिलासहित ४१ जनाको, ब्रुनाईबाट १० जना पुरुषको शव नेपाल आएको थियो ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
उपप्रधानमन्त्री र मन्त्रीको तलब कति?

उपप्रधानमन्त्री र मन्त्रीको तलब कति?

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In