Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारण सभा सम्पन्न

आर्थिक पत्रकारिता पुरस्कार पौडेल र काफ्लेलाई

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 20, 2023
  • 4:21 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय
198 2
A A
Share on FacebookShare on Twitter
मेची उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारण सभा सम्पन्न

६ माघ, मेचीनगर :  मेची उद्योग वाणिज्य संघको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्रदेश १ का विना विभागिय मन्त्री तीलबिक्रम मेयाङवोले तीन खम्वे नीतिलाई निजी क्षेत्रले आत्मसाथ गरेर अघि बढिरहेको बताएका छन् । शुक्रबार धुलाबारीस्थित कृष्ण पाटी प्यालेसमा आयोजना गरिएको मेची उद्योग वाणिज्य संघको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मेयाङवोले सरकारको तीन खम्बे नीतिलाई निजी क्षेत्र, सहकारीलगायतले मुलुकको अर्थतन्त्र उकास्न मुख्य भूमिका निर्वाह गरिरहेको बताए ।

मेचीनगरले वित्त विकास, राजनीतिक र सामाजिक कार्यमा महत्वपूर्ण भुमिका खेलिरहेको मन्त्री मेयाङवोको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री मेयाङवो, झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रदेश नं.१ प्रदेशसभा सदस्य सबिना बजगाई, पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, नेपाली कांग्रेस नगर सभापति सुदय पनेरु, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु नरेन्द्र खड्का, केशवराज पाण्डे, विजय डालमिया, पंकज विक्रम नेम्बाङ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीलगायत उपस्थिति रहेको थियो ।

साधारण सभामा संस्थाले २ जना पत्रकारलाई आर्थिक पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा जन-संसद अनलाइनका सञ्चालक/सम्पादक मुक्ति पौडेल  र  निर्माणलहर साप्ताहिकका सम्पादक रोहित काफ्ले हुन् ।

उनीहरुलाई जनहि १५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो । पत्रकार छनोट समितिका सदस्य नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सम्मानित दुबैजनाको सम्मान पत्र वाचन गरेका थिए ।

उद्घाटन कार्यक्रमको स्वागतसहित अध्यक्षको प्रतिवेदन मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले प्रस्तुत गरेका थिए भने सञ्चालन महासचिव ध्रुब कनालले गरे । यहि माघ २१ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

Share37Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुईवटा गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुईवटा गैंडा

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In