Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

बुद्ध एयरले पोखरा–भद्रपुर उडान गर्ने

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • February 26, 2023
  • 5:27 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कोशी प्रदेश, गण्डकी प्रदेश, पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय, सूचना / प्रविधि
234 3
A A
Share on FacebookShare on Twitter
बुद्ध एयरले पोखरा–भद्रपुर उडान गर्ने

१४ फागुन, काठमाडौँ : निजी क्षेत्रको अग्रणी हवाई कम्पनी बुद्ध एयरले पोखरालाई पूर्वी गन्तव्यसम्म हवाई माध्यममार्फत जोड्ने तयारी थालेको छ। त्यसका लागि आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी थालेको छ।

पोखरा–भद्रपुर उडानले पश्चिम बंगाल हुँदै भित्रिने भारतीय पर्यटक र नेपालको पूर्वी भेगबाट पोखरासम्म आउजाउ गर्ने आन्तरिक पर्यटकलाई सहज हुने बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले बताए। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन बिसान हुने गरि बुद्धले कम्तीमा चार वटा जहाज पोखरामा राख्दैछ। तिनै जहाजबाट विभिन्न गन्तव्यसम्म उडान गर्ने तयारी थालेको कर्णले बताए।

कर्णका अनुसार पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ। भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने उनले बताए। ‘हामीले कम्तीमा चार वटा जहाजको पोखरामा रात्रिकालीन बिसान गर्दैछौ, त्यही अनुसार बेलुकी बसेको जहाज बिहानै भद्रपुरका लागि उड्नेछ,’ उनले भने, ‘यसले पर्यटकलाई पोखरासम्म आउजाउ गर्न सहज हुनेछ। त्यस्तै व्यावसायिक कामकाजले आउजाउ गर्ने व्यवसायीलाई पनि यो सेवाले सहज बनाउनेछ।’

अहिले भद्रपुरसम्म हवाईजहाजबाट आउजाउ गर्नुपर्दा काठमाडौं हुँदै यात्रा गर्नुपर्छ। त्यसले गर्दा दुई पटक उडान गर्नुपर्नेमा अब त्यो बाध्यता हट्ने उनले बताए। ‘सिधा उडानले नेपालको पश्चिम क्षेत्रलाई पूर्वी भेगसम्म जोड्नेछ। त्यसको सबैभन्दा बढी लाभ पर्यटनमा पुग्नेछ,’ उनले भने, ‘पर्यटनमा यो उडानले लाभ दिनेछ।’

अहिले पोखराबाट स्थल मार्गमार्फत भद्रपुर पुग्दा कम्तीमा १५ घण्टासम्म यात्रा गर्नुपर्छ । सिधा उडानले आन्तरिक गन्तव्य इलाम सहित भारतका दार्जिलिङ, सिक्किम सहितका गन्तव्यमा आउजाउ गर्न सहज हुनेछ। त्यस्तै काँकडभिट्टा नाकाबाट गरिने आर्थिक कारोबारलाई पनि सहज हुने उनले बताए।

कर्णका अनुसार बुद्ध एयरले मार्च ९ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सुरु गर्दैछ। पोखरामै रात्रि बिसान भएका जहाजलाई बिहानै विभिन्न गन्तव्यसम्म उडान गर्ने तयारी बुद्धको छ। बुद्धले अहिले पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगन्ज दैनिक उडान गरिरहेको छ अब भद्रपुर पनि सिधा उडानबाट पोखरा जोड्नेछ।

प्रवक्ता कर्णका अनुसार हाल पोखराबाट भरतपुर, भैरहवा र नेपालगन्ज बिहान र दिउँसोको समयमा मात्र उडान भएकोमा अब पोखराबाट बिहान जाने र बेलुकी पोखरामै फर्किने गरि उडान तालिका बनाएको कर्णले बताए। ‘बेलुकी पोखरामा बास बस्नेगरि विभिन्न गन्तव्यबाट जहाज पोखरा आउनेछन्,’ उनले भने, ‘हाल बिहान र दिउँसोको समयमा मात्र उडान भएका गन्तव्यको उडान तालिका केही परिवर्तन पनि हुन सक्नेछ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरेको बुद्धले बेलुकी ८ बजेसम्म सबै उडान गर्ने जनाएको छ। हाल बुद्धले सबैभन्दा बढी पोखरा–काठमाडौं रुटमा दिनमा १० वटासम्म उडान भरिरहेको छ। रात्रिकालीन उडान सुरु गरेसँगै पोखरा–काठमाडौं रुटमा पनि उडान थप्ने बुद्धको योजना रहेको छ। बुद्धले पोखरा–काठमाडौं रुटमा मात्र दिनमा कम्तीमा एक दर्जन उडान गर्ने योजना पनि बनाएको उनले बताए।

नागरिकबाट

Share44Tweet27SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

उच्च अदालतद्वारा पल शाहलाई सफाइ, भोलि रिहा हुने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In