Saturday, June 3, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • March 29, 2023
  • 1:24 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद र रक्तदान

१५ चैत, मेचीनगर : पूर्वीनाकाबाट भित्रिने पेट्रोलियम पदार्थको आयात घट्न थाले पछि त्यसको असर मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा परेको छ । पेट्रोलियम पदार्थको खपत कम हुँदा आयातमा समेत गिरावट आई सरकारको राजस्व संकलनमा प्रत्यक्ष असर परेको हो । आयात परिमाण घट्दा सरकारले प्राप्त गर्ने राजस्वसमेत कम उठ्ने गरेको भन्सार अधिकारीहरुको भनाई छ । कम राजस्व संकलन हुनुमा पेट्रोलियम पदार्थको आयातमा भएको कमीले यस क्षेत्रबाट उठ्ने राजस्वमा आएको गिरावट नै हो ।

मेची भन्सार कार्यालय काँकभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार कार्यालयले संकलन गर्ने कुल राजस्वमध्ये ६० देखि ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थले थामेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष ०७९/८०को फागुनमसान्तसम्म पेट्रोलियम पदार्थको खपतसँगै आयात घटेसँगै कार्यालयको राजस्व संकलनमा प्रत्यक्ष असर परेको प्रमुख भन्सार अधिकृत पाठकको भनाई छ ।

भन्सार विभागले चालू आर्थिक वर्ष २०७९/०८० को फागुनमसान्तसम्ममा कार्यालयलाई १३ अर्ब ४८ करोड १९ लाख ९ हजार रुपैयाँको लक्ष्य दिइएको भएपनि कार्यालयले भने, यो अवधिमा ७० दशमलव ४८ प्रतिशत वा ९ अर्ब १९ करोड ६७ लाख ९४ हजार रुपैयाँमात्र राजस्व संकलन गरेको कार्यालयको अभिलेखमा स्पष्ट छ । अघिल्लो दुई आवको सोहि अवधिको तुलनामा चालु आवको राजस्व असुली ज्यार्दै न्यून देखिन्छ । कार्यालयको तथ्याङ्क शाखाले दिइएको जानकारी अनुसार चालु आव २०७८÷०७९ को फागुनमसान्तसम्ममा कार्यालयले १९ अर्ब ११ करोड ५० लाख ७५ हजार रुपैयाँ वा १ सय दशमलव ७ प्रतिशत राजस्व संकलन गरेको थियो ।

विभागले यो अवधिमा १७ अर्ब करोड ७३ करोड ७८ लाख ४ हजार रुपैयाँको लक्ष्य दिईएको थियो । यसैगरी आव २०७७/०७८ को आठमहिनाको अवधिमा १३ अर्ब ९८ करोड ४६ लाख ३२ हजार रुपैयाँको राजस्व लक्ष्य पाएको भन्सार कार्यालय १३ अर्ब ८७ करोड ८४ लाख ८ हजार रुपैयाँ वा ९९ दशमलव १९ प्रतिशतमा सिमीत रहेको थियो । चालू आर्थिक वर्ष २०७९/०८० को शुरुदेखिनै कार्यालयले कुनै पनि महिना लक्ष्यको तुलनामा राजस्व असुली गर्न सकेको छैन् । चालु आवको २०७९/०८० को श्रावणमा ९३ दशमलव शुन्य १, भदौमा ७९ दशमलव ६४ प्रतिशत, असोजमा ६८ दशमलव ९६ प्रतिशत, कात्तिकमा ७० दशमलव ९६ प्रतिशत, मंसिरमा ६५ प्रतिशत ५४ प्रतिशत, पुसमा ६० दशमलव २१ प्रतिशत, माघमा ६५ दशमलव ९७ प्रतिशत राजस्वमात्र संकलन गरेको छ ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने
जलवायु / मौसम

मौसम : अझै केही दिन गर्मी बढ्ने

June 3, 2023
माओवादी केन्द्रले नाम र चुनाव चिह्न फेर्ने
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै

June 3, 2023
भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु

June 3, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ २० गते शनिबार)

June 3, 2023
बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कोशी प्रदेश

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

June 2, 2023
ओलीलाई गगन थापाको जवाफ : मुखमा अँगार भएको व्यक्तिले ओकल्ने कालै हो
मुख्य समाचार

कांग्रेसभित्र पार्टी सुधार चाहने र परिवर्तन हुन नदिने दुई गुट छन् -गगन थापा

June 2, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार

प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In