Saturday, March 6, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह अर्थ / वाणिज्य

झापामा किसानले माघमा नै धान रोपे

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
February 15, 2021
0
in अर्थ / वाणिज्य, कृषि, राष्ट्रिय
0
सेयर
18
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
झापामा किसानले माघमा नै धान रोपे

दमक, फागुन ३ गते । अन्नको भण्डार भनेर चिनिएको झापामा माघ/फागुनमा नै धान रोप्ने काम शुरु भएको छ । पछिल्लो समयमा जिल्लामा तीन बालीसम्म किसानले धान लगाउन थालेका छन् भने नयाँ प्रविधिको प्रयोग बढ्दो अवस्थामा छ ।

उत्पादन लागत कम गर्ने र तीनपटक सम्म धान वाली लगाउन किसानहरु तत्पर देखिएपछि यसले उत्पादनको क्षेत्रमा सकारत्मक प्रभाव पार्ने बताईएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत धान सुपरजोन कार्यक्रम लागु भएसंगै किसानहरु बोरो धान खेतीतर्फ आकर्षित बन्दै गको पाईन्छ ।

चक्लाबन्दी खेती पकेट योजना अन्तर्गत कचनकवल ४ फेर्कागाछीमा रहेको हरित कृषक समुहमार्फत अहिले धान रोपाई भएको हो । राईस प्लान्टर (धान रोप्ने मेसीन) बाट धान रोप्नका लागि त्यसै अनुसारको धानको बीउ तयार पारेर समुहले धान रोपेको हो । परम्परागत रुपमा बीउ राखेर र प्लान्टरका लागि बेग्लै बीउ राखेर बोरो धान लगाईएको समुहका अध्यक्ष कनयैलाल गणेशले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइमार्फत १ सय २० हेक्टरभन्दा बढी क्षेत्रमा बोरो धान खेती भएको परियोजना कार्यान्वयन एकाइ प्रमुख रवीन्द्र सुबेदीले बताउनुभयो । मंसिर महिनामा बीउ राख्ने र माघ अन्तिम सातासम्म रोप्ने कार्य भएको उहाँको भनाइ  छ ।

बोरो धान खेतीको उदेश्य सकेसम्म तीनबाली लगाउन भएको पनि सुबेदीको भनाई रहेको छ । सुपरजोन क्षेत्रमा सिँचाईका लागि सोलार प्रणाली जडान भएको क्षेत्रमा बिशेष गरेर बोरो धान रोपाई भएको छ । चैते धान भन्दा अघि बीउ राखेर धान रोपिएको अवस्थामा यसलाई बोरो भनिदै आएको छ । चैते धान रोप्नका लागि बीउ राख्ने समय फागुन दोश्रो सातादेखि शुरु हुन्छ ।

झापा जिल्लामा कार्यान्वयनमा आएको धान सुपरजोन क्षेत्रको पूर्वाधार स्थिति, उत्पादन तथा उत्पादकत्व स्थिति, यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको स्थिति साथै आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको स्थिति र कृषकले अवलम्बन गरको प्रविधिलाई दिगोपना तथा प्रतिस्पर्धाका स्थितिका आधारमा करिब ५ सय हेक्टरभन्दा बढी धानको क्षेत्रफल ढाक्ने गरि धान सुपरजोन ४ वर्षअघि स्थापना भएको थियो ।

कचनकवल सहित केहि क्षेत्र समेटेर शुरु भएको धान सुपरजोन अहिले जिल्लाभर ४१ सय हेक्टर क्षेत्रफल विस्तार भएको पनि सुबेदीले बताउनुभयो । सोसँगै जिल्लामा बोरो खेतीको सम्भवाना पनि बढेको उहाँको भनाई छ । पुरानो धान सुपरजोन क्षेत्रभित्र बोरो खेती बढि गरेको देखिन्छ, उहाँले भन्नुभयो ।

0
सेयर
18
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

नेपालमा फाइभजी फ्रिक्वेन्सी निर्धारण

अर्को समाचार

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

सम्बन्धित समाचारहरु

नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन
राष्ट्रिय

नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन

मेरो मेचीनगर डेस्क
March 5, 2021
नागरिक लगानी कोषको ३ लाख ५४ हजार कित्ता सेयर लिलामी बिक्री खुला
अर्थ / वाणिज्य

नागरिक लगानी कोषको ३ लाख ५४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

मेरो मेचीनगर डेस्क
March 5, 2021
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थामार्फत उपलब्ध गराउन माग
अर्थ / वाणिज्य

सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थामार्फत उपलब्ध गराउन माग

मेरो मेचीनगर डेस्क
March 5, 2021
एसिड पीडित मुस्कान खातुनलाई अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
मुख्य समाचार

एसिड पीडित मुस्कान खातुनलाई अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

मेरो मेचीनगर डेस्क
March 5, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
    काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • सम्झौं फागुन २१
    सम्झौं फागुन २१
  • आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै
    आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

अर्को समाचार
आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz