Saturday, March 6, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह अपराध / कानून

ट्याक्टरसहित ठूलो परिमाणको आलु नियन्त्रणमा

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
February 17, 2021
0
in अपराध / कानून, अर्थ / वाणिज्य, मुख्य समाचार, समाज, स्थानीय समाचार
0
सेयर
36
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
ट्याक्टरसहित ठूलो परिमाणको आलु नियन्त्रणमा

काँकरभिट्टा,५ फागुन | अबैधरुपमा नेपाल भित्रियाउदैं गर्दा एउटा ट्याक्टरसहित ठूलो परिमाणको आलु सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ । ट्याक्टरले सवै बत्ती निभाएर शंकाष्पदरुपमा नेपाल ल्याउँदै गर्दा प्रहरीले आलुसहित ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

मेचीनगर— ७ स्थित नेपाल भारतसीमाक्षेत्र अन्तर्गत पिल्लर ९२ को ५ सीमा इलाकाबाट करीव १ सय बोरा आलुसहित मे १ त ५०१८ नम्बरको ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टाको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टा पोष्टपति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले बताउनुभयो ।

अबैधरुपमा नेपालतर्फ ठूलो परिमाणको आलु नेपालतर्फ आयात भईरहेको भन्ने गोप्य सूचनाका आधारमा मंगलबार साँझतिर ५ सय केजीका १ सय बोरा आलु नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी निरीक्षक राईले बताउनुभयो । ट्याक्टर चालकले आफ्नो खेतबाट खनेर घर ल्याएको भने पनि त्यसमा सत्यता नरहेको दावी प्रहरीको छ ।

‘हरेक बोरामा ट्याक लगाइएको छ’ सशस्त्र प्रहरी निरीक्षक राईले भन्नुभयो— ‘सवै बोरामा ५० केजी तौलेर हालिएको छ, ट्याक लगाइएको छ , यसले पनि पुष्टि गर्छ खेतबाट किसानले खनेर घरमा ल्याएको नभई अबैधरुपमा आयात गरिएको भन्ने । ’

प्रहरीका अनुसार अहिले आलु लोड गरेको ट्याक्टरसशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा राखिएको छ । आवश्यक अनुसन्धान र प्रक्रिया पश्चात कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने सशस्त्र प्रहरी निरीक्षक राईले बताउनुभयो ।

0
सेयर
36
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

आफ्नै विद्यालयका छात्रद्वारा भागरथी भट्टको बलात्कार र हत्या

अर्को समाचार

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

सम्बन्धित समाचारहरु

प्रथम अर्जुन तामाङ स्मृति खुला नकआउट फुटबल प्रतिायोगिता हुने
खेलकुद

आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

सि. एन. गौतम
March 6, 2021
मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु
खेलकुद

मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु

सुजन प्रधान
March 5, 2021
काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
पर्यटन / भ्रमण

काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा

सुजन प्रधान
March 5, 2021
नागरिक लगानी कोषको ३ लाख ५४ हजार कित्ता सेयर लिलामी बिक्री खुला
अर्थ / वाणिज्य

नागरिक लगानी कोषको ३ लाख ५४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

मेरो मेचीनगर डेस्क
March 5, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
    काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • सम्झौं फागुन २१
    सम्झौं फागुन २१
  • आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै
    आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

अर्को समाचार
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz