Thursday, March 4, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह अर्थ / वाणिज्य

ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ बाँडफाड, २ जनाले पाए ११ कित्ता

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
February 19, 2021
0
in अर्थ / वाणिज्य
0
सेयर
10
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ बाँडफाड, २ जनाले पाए ११ कित्ता

माघ २३ गतेबाट खुलेको ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आईपिओ शुक्रबार अर्थात आज बाँडफाँड भएको छ। यस कम्पनीको बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलबार नै आईपिओको प्रि अलोटमेन्ट सकिसकेको छ। प्रि अलोटमेन्ट सकेर आज अर्थात शुक्रबार शेयर बाँडफाँड गरेको हो। शुक्रबार बिहान नौ बजे शेयर बाँडफाँड भएको बिओके क्यापिटलले जनाएको छ।

यस कम्पनीको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट आवेदन परेको थियो। तर १३ लाख १९ हजार ५९ जना आवेदकको मात्र आवेदन बाँडफाडका लागि योग्य भएको बिओके क्यापिटलले जानकारी दिएको छ। मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ।

गोलाप्रथा मार्फत ३ लाख २५ हजार १६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन्। बाँकी रहेको २ कित्ता सेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ। यसआधारमा २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल १३ लाख २२ हजार ९७१ जनाले आवेदन दिएकोमा ३ हजार ९१२ जनाको आवेदन रद्द भएको छ। १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।

तपाईलाई आईपिओ पर्यो परेन कसरी हेर्ने? हेर्ने तरिका पढ्नुस्

0
सेयर
10
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

सन्दिप लामिछाने अनसोल्ड,आईपीएल इतिहासकै महंगो खेलाडी बने मोरिस

अर्को समाचार

पेट्रोलियम पदार्थको भाउ अझै बढाउने सोचमा निगम

सम्बन्धित समाचारहरु

अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
अर्थ / वाणिज्य

अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने

मेरो मेचीनगर डेस्क
March 4, 2021
झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
अर्थ / वाणिज्य

झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन

मेरो मेचीनगर डेस्क
March 4, 2021
नौ लाख रुपैयाँ मुल्यका अवैध सामान पक्राउ
अर्थ / वाणिज्य

नौ लाख रुपैयाँ मुल्यका अवैध सामान पक्राउ

मेरो मेचीनगर डेस्क
March 1, 2021
६५ अर्ब चिनियाँ लगानीमा चीन-नेपाल मैत्री औद्योगिक पार्क
अर्थ / वाणिज्य

६५ अर्ब चिनियाँ लगानीमा चीन-नेपाल मैत्री औद्योगिक पार्क

मेरो मेचीनगर डेस्क
March 1, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
    अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
  • एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
    एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह

अर्को समाचार
पेट्रोलियम पदार्थको भाउ अझै बढाउने सोचमा निगम

पेट्रोलियम पदार्थको भाउ अझै बढाउने सोचमा निगम

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz