Saturday, December 15, 2018
फोटो : कृष्ण सिंजाली / सुजन प्रधान फोटो : कृष्ण सिंजाली / सुजन प्रधान
दाङ | छाँगामुनीको मतदान केन्द्र। छाँगामाथिबाट एकाएक बम खस्यो। मतदाता लाम लागेकै स्थानमा खसेको उक्त बम त्यहिँ बिष्फोटन भएको भए अवस्था के हुन्थ्यो ? यसै भन्न सकिन्नथ्यो। तर एक ‘हिम्मतवाला’ प्रहरीले उक्त बमबाट मतदाताहरुलाई सुरक्षित पारिदिए। मतदाता जोगाउने ति...
झापा | दोस्रो चरण अन्तर्गतको स्थानीय तहको निर्वाचन बुधबार प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत झापासहित ३५ वटा जिल्लाका ३ सय ३४ स्थानीय तहमा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । झण्डै २० वर्षपछि भएको दोस्रो चरणको निर्वाचनका लागि तीनवटा प्रदेशमा...
झापा । मेचीनगर नगरपालिकाको मतगणना विहीबार विहानदेखि मात्र सुरु हुने भएको छ । बुधबार बसेको सर्वदलीय बैठकमा राजनीतिक दलहरुको प्रस्ताव अनुसार नै मतगणना विहीबारदेखि सुरु हुने निर्वाचन अधिकृत इन्दिरा शर्माले बताइन् । मतगणनालाई व्यवस्थित गर्नका लागि गणनास्थलमा सिसी क्यामेरा समेत जडान...
जिल्लाको दुई स्थानमा मतदान गर्न जाँदै गरेका दुई जनाको मृत्यु भएको छ । मतदानका लागि लाइनमा आउँदै गर्दा बगनासकाली गाउँपालिका– ६ अन्तर्गत यम्घाको लाम्दीमा एक वृद्धको निधन भएको हो । यम्घाको अरनिको आधारभूत विद्यालय केन्द्रमा मतदानकालागि आउँदै गर्दा ८४ वर्षीय...
बुधबार सम्पन्न निर्वाचनमा अछाममा दुई महिलाले मतदानको लाइनमै बच्चा जन्माएका छन्। यद्यपी उनहरूले मतदान गरेका छन्। अछामको रामारोशन गाउँपालिका–४ को बाटुलासैनस्थित नन्दकाली आधारभुत विद्यालयको ‘क’ मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेका दुई महिलाले बच्चा जनाएका हुन्। रामारोशनकी २५ वर्षकी मीना बोहरा...
निर्वाचन आयोगले सात दिन  भित्रमा मतपरिणाम सार्वजनिक गरिसक्न निर्देशन  दिएको छ । थोरै मतदाता भएका स्थानियतहमा तीन दिनभित्र र धेरै मतदाता भएका स्थानीय तहहरुमा सात दिनभित्र मत परिणाम घोषणा गरिसक्न भनेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले धेरै समूहहरु बनाउन...
काकरभिट्टा | झापामै सबै भन्दा धेरै मतदाता संख्या रहेको मेचीनगर नगरपालिका आजको निर्वाचनमा ७३.८ प्रतिशत मत खसेको छ । मेचीनगर नगरपालिकाको कुल मतदाता संख्या ७२ हजार ७ सय ९४ हो रहेकोमा  ५३ हजार ७ सय ८२ मत खसेको जानकारी मेचीनगरका निर्वाचन अधिकृत...
काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार भएको निर्वाचनमा सबै भन्दा बढी बाजुरा जिल्लामा खसेको छ । बाजुरामा ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा कम मत भोजपुर जिल्लामा खसेको छ । आयोगले दिएको जानकारीअनुसार भोजपुरमा ६१ प्रतिशत...
झापा | झण्डै २० वर्षपछि प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत ३५ वटा जिल्लाका ३ सय ३४ स्थानीय तहमा बुधबार दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणमा हुने तीनवटा प्रदेशमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता...