Saturday, December 15, 2018
झापा । निर्वाचनका लागि खटिएकी एक कर्मचारीको कामकै शिलशिलामा निधन भएको छ । झापाको अर्जुनधारा नगरापलिकाको १, २ र ३ को संयुक्त वडा कार्यालय साविक खुदुनावारी गाविसको भवनमा मतदाता शिक्षाका लागि खटिएकी ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको अर्जुनधार...
झापा । स्थानीय तह निर्वाचनको संघारमा आफ्नो पार्टीका केही संगठित सदस्यहरुले अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै नेकपा एमाले झापाले उनीहरुलाई पार्टीको साधारण सदस्यतासमेत खोस्दै निश्कासनको कारवाही गरेको छ । निर्वाचनमा उम्मेदवारी नपाएको लगायतका विभिन्न बहानामा पार्टीको निर्णय प्रतिकूल हुनेगरी कतिपयले...
निर्वाचन आयोगले आज राती १२ बजे देखि फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक लगाएको छ। आयोगले दोश्रो चरणको निर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि सुरु हने जनाउँदै प्रचारमा रोक लगाएको हो। असार १४ गते बुधबार १, ५...
झापा | असार १४ गते हुने निर्वाचनका लागि भारतसँग सीमा जोडिएका सीमाना ७२ घण्टा बन्द हुने भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीका अनुसार निर्वाचनलाई ध्यानमा राखेर दुवै देशका सुरक्षा अधिकारीबीच बन्द गर्ने सहमति भएको हो । चुनावलाई...
विमल आचार्य सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुन् । व्यवसाय, राजनीति र समाजसेवालाई एकैसाथ अघि बढाएका उनी आचार्य मेचीनगर क्षेत्रमा शालीन र भद्र व्यक्तिका रुपमा चिनिन्छन् । उनले त्रिचन्द्र कलेजबाट बीएसम्मको अध्ययन गरेका छन् । उनी ट्रान्सपोर्ट व्यवसायी पनि हुन्...
झापा | दोस्रो चरणको निर्वाचनबाट निर्वाचित हुने ६ सय २३ जना प्रतिनिधिका लागि झापामा ३ हजार ३ सय ६६ जनाको उम्मेद्वारी परेको थियो । त्यसमध्ये १८ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् भने एकजनाको उम्मेद्वारी रद्द भएको छ । बाह्दशी...
झापा, । असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आइतबार झापाका सवै स्थानीय तहमा शान्तिपूर्णरुपमा उल्लासमय ढंगमा दलका उम्मेद्वारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । झापाका ८ नगरपालिका र ७ वटा गाउँपालिकागरी १५ वटा स्थानीय तहमा...
मेचीनगर | प्रदेश नं १,५ र ६ मा आज दोस्रो चरणको निर्वाचनको लागि उमेद्वारी मनोनयन दर्ता मेचीनगर सहित झापाका ८ नगरपालिका र ७ गाँउपालिकामा सम्पन्न भएको हो । झापाको मेचीनगर नगरपालिकामा आज विभिन्न पार्टीका तर्फबाट विभिन्न पदका लागि उम्मेद्वारी शान्तिपुर्ण...
झापा | झापाको भद्रपुर नगरपालिकाको मेयरको पहिलो उम्मेदवारमा स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद भट्टराईले मनोनयन दर्ता गरेका छन्। चन्द्रगढी गाविसमा एमालेका तर्फबाट पूर्व अध्यक्ष रहेका भट्टराईले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्। एमालेले अहिले जीवनकुमार श्रेष्ठलाई टिकट दिएको छ। भट्टराईको मनोनयनपत्र दर्ता...
इलाम | इलाम नगरपालिका–१२ का लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार घोषणा गरिएका नारायण राई दुई दिनदेखि बेपत्ता भएका छन् । सो पार्टीले शनिबार आयोजना गरेको आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार राई बेपत्ता भएका हुन्...