Friday, April 26, 2019
Home राजनीति

राजनीति

एमालेले बुझायो निर्वाचन आयोगलाई तीन बुँदे पत्र

काठमाडौं | नेकपा एमालेले नेपालको संविधान बमोजिम बाँकी स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन समयमै सम्पन्न गर्न निर्वाचन आयोगलाई निरन्तर पहल गर्न सुझाव दिएको छ । सोमबार एमाले स्थयी समिति सदस्य तथा संदीय दलका...

‘७० नाघ्नुभयो, विश्राम लिनुस्’ : कांग्रेस युवा नेताको आवाज

काठमाडौँ — नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्ने बित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवा कहिले मलेसीयाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् त कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् ।   राज्यका तीनै तह प्रदेश, स्थानीय...

कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं । नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । कांग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ...

‘काँग्रेस हार्न तयार छ तर देशले जित्नु पर्छ ।’ – गगन थापा

काँकरभिट्टा | स्थानीय निर्वाचन नजिकिँदै गएपछि नेपाली काँग्रेस मेचीनगरले प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ । पार्टीले शुक्रवार एकै दिन ३ जना केन्द्रीय सदस्यलाई मेचीनगरमा उतारेर चुनावी सभालाई सम्बोधन गराएको छ । काँकरभिट्टास्थित मिनी मार्केटमा आयोजित...

एमालेका वडा अध्यक्षका उम्मेद्वारहरु निश्चित

मेचीनगर | नेकपा एमालेले मेचीगनरका वडा अध्यक्ष उम्मेद्वारको टुङ्गो लगाएको छ । लामो समयदेखी वडा अध्यक्ष तथा सदस्यहरुका उम्मेद्वारको छनौट गर्न बसिरहेको पार्टीको बैठकले अन्तत मेचीनगरका १५ वडाका उम्मेद्वारको नामलाई अन्तिम रुप दिएको एमाले...

माओवादीले खाता खोल्यो

गुठिचौर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् । एमालेको अखाडा मानिएको गोठीचौर गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार भण्डारी प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा पनि माओवादी केन्द्रका जानदेवी ऐडि विजयी भएकी छन्...

मेचीनगरमा काँग्रेसको प्रसार प्रचारमा तिव्रता

मेचीनगर । यहि असार १४ गते हुने स्थानीय तहका लागि नेपाली काँग्रेस मेचीनगरले प्रचार प्रसारलाई तिव्रता दिएकोे छ । आसन्न निर्वाचनका लागि पार्टीबाट मेयर र उपमेयर पदका उम्मेदवारहरु पार्टीले घोषणा गरेसगै घरदैलो अभियानलाई तिव्रता दिएका...

काभ्रेको रोशी-११ मा कांग्रेसको प्यानल नै विजयी

रोशी गाउँपालिका ११ नं वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । ५८२ मत ल्याएका मिलन लामा वडाअध्यक्ष निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रमाया तामाङले ४११ र माओवादी केन्द्रका बेनिबहादुर पुलामीले ९१...

रुपसागर र कञ्चनले दिए राजिनामा

धुलाबारी । नेपाली काँग्रेस मेचीनगरको वडा अध्यक्ष र सदस्य पदका उम्मेद्वार छनौटमा प्रक्रियामा  असन्तुष्टी जनाउँदै काँग्रेस क्षेत्रिय सहसचिब रुपसागर अधिकारीले आफ्नो पदबाट राजिनामा दिनु भएको छ । अधिकारीले जेठ १२ गते हिजो प्रेस बिज्ञप्ती...

फोरमको कार्यालय उद्घाटन

मेचीनगर | संघीय समाजवादी फोरम नेपालको मेचीनगर वडा नम्बर—६ कोक कार्यालय सोमवार उद्घाटन भएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सञ्चालनमा ल्याइएको कार्यालयको पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज धनप्रसाद गुरुङले गरेका...